नेपाल आइडलका विजेता र उपविजेताहरुलाई एयर्पोर्टमा भव्य स्वागत, देखियो यस्तो दृश्य ( भिडियो सहित)

काठमाडौँ : नेपाल आइडोल एपी वान टेलिभिजन बाट प्रसारण भएको सर्बाधिक चर्चामा रहेको एक अन्तराष्ट्रिय फ्रेन्चराइज रियालिटी सो हो ।भर्खरै मात्र कतारमा सम्पन्न ग्राण्ड फिनालेमा नेपाल आइडोल बन्न सफल बिजेता बुद्द लामा, फर्स्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास आज स्वदेश फर्केका छन ।

जब नेपाल आइडोलमा सर्बाधिक चर्चा कमाएका सांगीतिक क्षेत्रका उदयमान तिन हस्तीहरु नेपालको बिमानस्थलमा आए उनीहरुको स्वागतका लागि हजारौको भिडहरु उपस्थित भएर आफ्नो आफ्नो आइडोलहरुलाई समर्थन गर्दै बिजय जुलुश निकाल्दै उनीहरुको भब्य स्वागत गरेका थिए ।

हजारौको भिड आफ्ना आइडोलहरुलाई बुद्ध लामा र प्रताप दाशलाइ स्वागत गर्दै गर्दा उक्त भिड लाइ कन्ट्रोल गर्न हम्मे हम्मे पर्दै नेपाल प्रहरीले लाठि चार्ज समेत गर्नु पर्ने स्थिति आएको थियो ।

उपस्थित भिड तथा समर्थकहरुको भिड र नाराबाजी बढ्दै गए पछि प्रहरीले लाठि चार्ज गर्नु परेको थियो । Video हेर्नुसः




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI