प्रवास

 
 

बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने

१६ बर्ष मुनिका बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने भएको छ | यस अघि पनि २४ जना बालबालिकाको भूकम्प सम्बन्धित सस्मरण ‘सकेन’ सम्पादन गरि प्रकासन गरेका हिमांशु कुँवर र अनुकृत लामिछानेले सम्पादन गर्दै छन l कथा संग्रह सांग्रिलाले प्रकासन् गर्न लागेको हो | बाल बालिकाको लेखन प्रतिमा छाप्ने अवसर पर्याप्त नभएको महसुर गरि संग्रह प्रकासन गरिन लागिएको हो | कथा २०७४ बैसाख मसान्त भित्र इमेल ..मा पठाउनु पर्ने र भाषा अग्रेजीमा हुनु पर्ने बताएका छन् l सामग्री निम्न मेल ठेगानामा पठाउन सक्नु हुनेछ | sangrila.books@gmail.com , nibhakunwar@gmail.com , anukrit2000@gmail.com


नयाँ शक्ति गैंडाकोट नगरपालिकामा १२ बुदे एजेन्डा सहित मेयरमा आशिष बि सि ले आफ्नो उम्मेद्बारी घोषणा गरेक छन!

ध्रुब क्षेत्री , आम्सिक रुपमा नेपालमा धेरै परिवर्तन भएका थिए तर वास्तविक जनताको हक र अधिकार को लागि संघीय राज्य प्रणालि र गणतन्त्र नेपाल मुलभूत रुपमा बाँकि थियो त्यसैको उपलब्दीका खातिर लामो समय संगर्ष गर्दै जनयुद्ध देखी लोकतान्त्रिक आन्दोलन सम्म आफ्नो जिबन को पुर्बार्ध गुजारेका र संबिधान मार्फत उक्त उपलब्दी हासिल गर्न सफल भएका गैडाकोटका लोक प्रिया हस्ती श्री आशिष बि सी, ले अबको निकास आर्थिक बिकास भन्ने नारालाइ जनतामा लागु गर्न र कुनै पनि बिभाग वा ठाऊको नेतृत्व गर्नु आबस्याक संजी हाल गैडाकोट नगरपालिका को मेयरपदमा आफ्नो उम्मेदवारी दिएरफुर्सदमा


स्विटजरल्याण्डमा गठन भयो हिन्दुहरुको छाता संगठन

स्विटजरल्याण्डका हिन्दुहरुको एक भेलाले यहि अप्रिल २ तारिखका दिन स्विटजरल्याण्डको विन्टरथ्रुमा हिन्दुहरुको लागि छाता संगठनको गठन गरेका छन् । ” हिन्दुहरुको लागि स्विस छाता संगठन” ( “Schweizerischen Dachverband für Hinduismus») नाम दिइएको उक्त संगठन निर्माण गर्न विभिन्न देश बाट स्विटजरल्याण्ड आइ बसोबास गरिरहेका तथा स्विटजरल्याण्डका हिन्दुहरु भेला भएका थिए । स्विटजरल्याण्डमा अहिले सम्म हिन्दुको विभिन्न नाममा धार्मिक संजाल, समुह,संगठनहरु बने पनि सबैलाइ एकत्रित गर्ने छाता संगठन निर्माण भएको थिएन । उक्त अभाबलाइ मध्यनजर गर्दै अहिले गठन भएको उक्त छाता संगठनले सबै हिन्दुहरुलाई एकत्रित गर्ने भन्दै बहुधार्मिक स्विसको लागि एउटा निस्पक्ष,फुर्सदमा


पर्बत समाज युएइ द्वारा जेहन्दार विद्यार्थीलाई आर्थिक सहयोग

निमकान्त पाण्डे,२६ चैत्र,दुबई। पर्बत सेवा समाज युएइले अप्रिल ७ तारिक सुक्रबारका दिन बरदुबई मा एक कार्यक्रमको आयोजना गरी अतीबिपन्न परिवारका ज्याहान्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ। समाजको दुबई क्षेत्रीय समिति ०१५/१७ ले नगद ७५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो। सहयोगमा अग्रणी भूमिका शिक्षा क्षेत्र भएको हुदा जिल्लाभित्रका बिभिन्न स्कुलमा अध्यानरत बिद्यार्थीहरुको नाम समितिको बैठकले अनुमोदन गरेको कार्यक्रममा जानकारी गरिएको थियो। जिल्ला भित्र रहेको जनजागृति नि.मा.बि भिडाबारीबाट संगीता खत्री,पुर्णेश्वर उच्च मा.बि.बाट वालिका सुबेदी, बाल ज्योती प्रा.बि.बेउलीबासबाट आयुष्मा चुदारो,अन्नपुर्ण मा.बि.कार्किनेटाबाट उदबिता पौडेल,दालपोखरी प्रा.बि.ढुलुङ्गे काफल टोल बाट प्रतिभा पौडेल लाई प्रतिफुर्सदमा


सिमानामा काँडेतार अभियानको कतारबाट भयो घोषणा-कार्यक्रममा सहभागी हुन आईपुगे राष्ट्रवादी— नायक नवल खड्का

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश विदेशमा रहेका नेपालीहरु तरङ्गीत हुन पुगेबाट सीमानामा पर्खाल लगाउनु पर्ने आवाज नितरन्तर बढ्दै गर्दा कतारमा कार्यरत नेपालीहरु काँडेतार लगाउन सबै नेपाली जुट्नु पर्ने भन्दै पत्रकार सम्मेलन गरि सिमानामा काँडेतार अभियानको शुभारम्भ गरिएको घोषणा गरेका छन । उक्त महा–अभियानमा हरेक राष्ट्रप्रेमी नेपाली नागरिक गोलबद्घ हुनु जरुरी रहको र नेपाल रहे नै हामी नेपाली रहने छौँ र शिर ठाडो पारेर बाँच्ने छौँ भन्ने धारणाका साथ गत ६ अप्रिल विहिबारका दिन कतारको सनैया स्थित ग्रीन रेष्टुरेण्टको सभाहलमाफुर्सदमा


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI