Wednesday, November 29th, 2017

 

कांगेसले धाँधली भएको भन्दै पुन निर्वाचन गराउनु पर्ने माग गर्यो

दुनै, डोल्पा, १३ मंसिर : नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । आज सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मलेनमा काँग्रेसले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ, डोल्पो बुद्ध, शे–फोक्सुन्डो गाउँपालिका र तल्लो डोल्पाको काइके गाँउपालिका तथा त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत प्रकाश निमावी मतदान केन्द्र रङ्ग, सोही नगरपालिकाकै मुकुटेश्वर मतदान केन्द्र फुल्चिङ र ठूलीभेरी नगरपालिकाको तिप्ला मतदान केन्द्रमा निश्पक्ष रुपमा मतदान नभएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो । यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमाफुर्सदमा


अपडेटः त्रिशुली दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, अधिकांशको सनाखत हुन सकेन

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा मृतयु हुनेको संख्या आठ पुगेको छ। काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङ गइरहेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस त्रिशूली नदीमा खसेको थियो। घटना लगत्तै ६ जनाको शव भेटिएको थियो भने पछि गोताखोरले त्रिशूलीबाट एक जनाको शव निकालेका थिए। एक जनाको भने उपचारका क्रममा ललितपुरको सातदोबाटोस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये देवदह नगरपालिका वडा नम्बर १० नवलपरासीका दीपक पाण्डेको मात्रै परिचय खुलेको छ। बसका सहचालक सुनिल क्षेत्रीकाफुर्सदमा


श्रीमान विदेश गएको मौकामा २२ वर्षिया युवतिले परपुरुषसँग सल्केर छोरी जन्माई भकारोमा पुरेर हत्या गरिन

नुवाकोट, १३ मंसिर – आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागिफुर्सदमा


श्रीमान श्रीमतीमा झगडा भैरहन्छ ? अब यसो गर्नुहोस

एजेन्सी । पछिल्लो समय सम्बन्ध विच्छेदको घटना पनि बढेका छन् । यसको पछाडि ठूलै कारण हुनुपर्छ भन्ने छैन । सानोतिनो असमझदारीबाट सल्केको झगडाको आागोले कहिले भयानक रुप लिन्छ । यसले दम्पतीलाई अलग त गर्छ नै, उनीहरुका सन्तान, आफन्तलाई समेत यसले नराम्ररी पिरोल्छ । यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ । त्यसैले पती पत्नीबीच हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ । यसका लागि दम्पतीले केहि कुरा जान्नुपर्छ । – दम्पतीबीच संवादको वातावरण हुनुपर्छ । जतिसुकै व्यस्त भएपनि दुबैले आपसी छलफल गर्नुपर्छ । – घरको कुनै पनि निर्णय एकलौटी ढंगलेफुर्सदमा


युद्ध अपराधीले यसरी अदालतमै विष पिएपछि के भयो ?

पूर्वबोस्नियन राजनीतिज्ञ एवं सैन्य नेता स्लोबोदान प्राल्जाकलाई सन् २०१३ मा पूर्वी मोस्टारमा अपराध गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । प्राल्जाकले यो फैसलाविरुद्ध अपिल गरेपछि बुधबार सुनुवाइ भएको थियो । अदालतले उनीविरुद्धको पूर्वनिर्णय कायम रहने बताएपछि उनले न्यायाधीशलाई आफूले विष पिएको सुनाएका थिए । यसलगत्तै अदालतको अगाडिको कारबाही स्थगित गरिएको थियो भने प्राल्जाकलाई अस्पताल लगिएको छ । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो र नेदरल्याण्ड्सको हेगस्थित सो न्यायाधीकरणका सुरक्षागार्डले प्राल्याकको उपचार भइरहेको बताएका छन्। सन् १९९० को दशकको शुरुवातमा भएको युद्धका क्रममा बोज्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगहरुसहित अन्य अपराधकाफुर्सदमा


विष्फोटनमा परी मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई सरकारले दियो दश लाख राहत

काठमाडौँ, १३ मंसिर (रासस) ः सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते हुनुभएको र उपचारका क्रममा उहाँको आज निधन भएको हो । बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छफुर्सदमा


विप्लव माओवादीको चन्दा आतंक, व्यापारीसँग ५ लाख चन्दा असुली गर्दागर्दै पक्राउ

भक्तपुर – व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ । प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामाफुर्सदमा


प्रेसर कुकर बम विष्फोटनका योजनाकार यसरी पक्राउ परे

राजविराज – राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजमालाई लक्ष्य गरी प्रेसकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा पक्राउ गरिएको बताए । पक्राउ परेका उनीहरु विप्लव समूहका कार्यकर्ता भएको बताइन्छ ।  पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो । प्रहरीका अनुसार,फुर्सदमा


के हो ‘होलबडी’ चेकअप ? कुन अस्पतालमा कति शुल्क लाग्छ ?

नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन। के हो ‘होल बडी चेकअप’ ? ‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्वफुर्सदमा


बम विस्फोटका घाइतेलाई काठमाडौँ पुर्यायो

गाईघाट – उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए। उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५फुर्सदमा


Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI