तपाईं अहिले विश्व खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बेलायतको म्यान्चेष्टरमा पप कन्सर्टमा आक्रमण, १९ को मृत्यु [video]

म्यान्चेष्टर । बेलायतको म्यानचेस्टर शहरमा आयोजित पप कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको छ । गायिका गायिका एरियाना ग्र्यान्डको कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको हो । विष्फोटका कारण १९ जनाले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले घटना कुनै चरमपन्थी समुहले घटाएकोफुर्सदमा

नेपाल ‘वान बेल्ड वान रोड’को सदस्य बनिरहँदा भारतद्धारा सम्मेलन नै बहिस्कार

काठमाडौँ । नेपाल ‘वान बेल्ड वान रोड’ (ओबिओआर)को सदस्य बनिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ओबिओआर सम्मेलन नै बहिस्कार गरेका छन्।  आइतबार बिहानबाट चीनमा सुरु भएको ओबिओआर सम्मेलनमा कोही पनि भारती राजनीतिक दल तथा सरकारी अधिकारी सहभागी भएका छैन्।  यो सम्मेलनमा नेपालसँगै प्रभावशाली मुलुक अमेरिका,रुस बेलायत, जर्मनी, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतफुर्सदमा

सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए कडा कदम चाल्ने संकेत, मुलुक विदेशी हस्तक्षेपको नजिक

पुष्पकमल दाहाल र शेरबहादुर देउबाको गठबन्धनले मूर्खतापूर्ण तवरले प्रधानन्यायाधीशमाथि लगाएको महाभियोगले मुलुक बिदेशी हस्तक्षेपको नजिक पुगेको छ । कांग्रेस–माओवादीले प्रधानन्याधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताब संसदमा दर्ता गरेपछि विश्व समुदायको आक्रोश विभिन्न रुपमा सतहमा आएको थियो ।राष्ट्रसंघीय मानव अधिकार कार्यालयले महाभियोग प्रस्ताव दर्ता भएको दिन बैशाख १९ गते नै कडाफुर्सदमा

१५बर्षमै गुरुआमालाई प्रेम गर्ने अनौठो प्रेमकथाका नायक म्याक्रोन फ्रान्सका नयाँ राष्ट्रपति 

२५ बैशाख, काठमाडौं । केवल एक बर्ष अघि मात्र नयाँ पार्टी खोलेका इमानुएल म्याक्रोनलाई धेरैले फ्रान्सेली जनताले चिन्दैनथे । तर, अक बर्ष नबित्दै  पुराना र स्थापित दलहरुलाई परास्त गर्दै उनी आज फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । पार्टी खोलेको एक वर्ष भित्रमा नै राष्ट्रपति बन्नु असाधारण सफलताको कथा होफुर्सदमा

उडिरहेको विमानका पाइलट सिकारुलाई छाडेर सुतेपछि कारबाही

पाकिस्तानको राजधानी इस्लामाबादबाट लण्डन जाँदै गरेको विमानका चालक सिकारुलाई छाडेर सुतेर निधाएका हुन्। सो खबर अनुसार इस्लामाबादबाट विमानले उडान भरेको केही समयपछि नै बरिष्ठ पाइलटले एक सिकारुलाई हस्तान्तरण गरेर आफू भने प्यासेन्जर कम्पार्टमेन्टमा गएर सुतेका हुन्। सो क्रममा विमानका चालक साढे २ घन्टा सुतेका थिए । विमानमा ३०५ जना भन्दाफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI