तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

साख्खै दाजुभाइले एउटै युवतीसँग प्रेम गर्दा घट्यो यस्तो दुखद घटना

साख्खै दाजुभाइले एउटै युवतीसँग प्रेम गर्दा घट्यो यस्तो दुखद घटना

एजेन्सी। एउटै युवतीसँग साख्खै दाजुभाइ प्रेममा परेपछि सुरु भएको प्रेमकथाको निकै दर्दनाक अन्त्य भएको छ । भाइका लागि दाजुले आफ्नो जीवनकै बलिदानी दिएका छन् । आफ्नो प्रेम सम्बन्ध भएकी युवतीलाई आफ्ना भाइले पनि एकतर्फी प्रेम गर्न थालेपनि ती दाजुले आत्महत्या गरेका हुन् । आफ्नो भाइ नै दाजुको दुश्मन बनेपछि दाजुकोफुर्सदमा

चार हजार वौद्धमार्गीहरुसहित थाई राजकुमारीले लुम्बिनीमा यसो गरिन 

बुटवल । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन् । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएकी छन् ।   थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुगेकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आएकी हुन् । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्टफुर्सदमा

संसारकै अति प्रदुषित देशहरुको सूचिमा नेपाल छैटौं स्थान

संसारकै अति प्रदुषित देशहरुको सूचिमा नेपाल छैटौं स्थान

काठमाडौं, कात्तिक ३ – प्रदुषणका कारण सन् २०१५ मा विश्वभरमा ९० लाख मानिसको ज्यान गएको एक अध्ययनले देखाएको छ । यसरी प्रदुषणका कारण ज्यान गुमाउने मध्ये धेरै कम तथा मध्यम आए भएको देशका नागरिक रहेको द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदुषणका कारण बढी प्रभावित हुनेमा बंगलादेशफुर्सदमा

ब्वाइफ़्रेन्डसँग यौनसम्पर्क गर्नु पुर्व एक युवतीले यस्तो शर्त राखिन कि जसले उनको ज्यान गयो

ब्वाइफ़्रेन्डसँग यौनसम्पर्क गर्नु पुर्व एक युवतीले यस्तो शर्त राखिन कि जसले उनको ज्यान गयो

एजेन्सी। आफ्ना ब्वाइफ्रेण्डले यौन सम्बन्धको प्रस्ताव राख्दा त्यसका लागि आफूले राखेको शर्त मान्नुपर्ने बताएपछि ती युवतीको ज्यान गएको छ । ती युवतीले ब्वाइफ्रेण्डलाई यौन सम्बन्धपछि आफूसँग विवाह गर्नुपर्ने अन्यथा मारिदिने बताएपछि ती युवतीको ब्वाइफ्रेण्डले नै हत्या गरिदिएका हुन् । ती युवतीको १२ अक्टोबरका दिन भारतको राँची रेलवे स्टेशन नजिकै झाडीमाफुर्सदमा

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ र उनका छोरी जुवाँई समेत भ्रष्टाचारी ठहर, हुने भो जेल सजाय 

इस्लामाबाद, २ कात्तिक -अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ ।  पानामा पेपर प्रकरणमा पर्नुभएका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनिफुर्सदमा

सुन बग्ने अचम्मको नदी भेटियो, कहाँबाट आउछ सुन अझै रहस्यमय

सुन बग्ने अचम्मको नदी भेटियो, कहाँबाट आउछ सुन अझै रहस्यमय

एजेन्सी। तिहारको रौचक बढिरहेको बेला अहिले सुन दिने नदी निकै चर्चामा छ । यो नदीले वर्षौंदेखि लगातार सुन दिइरहेको छ तर यहाँ कहाँबाट सुन आउँछ भन्ने कुरा अझै रहस्य नै छ । भारतको झारखण्ड राज्यको रत्नगर्भा क्षेत्रबाट सुरु भएर बग्ने स्वर्णरेखा नदीमा सुन भरिएको छ । यहाँका आदिवासीले यो नदीकोफुर्सदमा

३ हजार वर्षपछि नालीमा यस्तो बहुमुल्य चीज भेटियो, जसले मच्चायो संसारभर तहल्का

३ हजार वर्षपछि नालीमा यस्तो बहुमुल्य चीज भेटियो, जसले मच्चायो संसारभर तहल्का

एजेन्सी। इजिप्टको राजधानी कायरोमा नालीभित्रबाट अत्यन्तै बहुमूल्य वस्तु निकालिएको छ । यो बहुमूल्य वस्तु भेटिनासाथ संसारभरी निकै हलचल भएको छ । यहाँ वैज्ञानिकहरले निकै प्राचीन सभ्यतासँग जोडिएको अत्यन्तै बहुमूल्य र विशाल मूर्ति भेट्टाएका छन् । यो मूर्ति इजिप्टमा सबैभन्दा प्रसिद्ध र सबैभन्दा लामो समयसम्म शासन गरेका शासक रामेस द्वितीयको भएकोफुर्सदमा

पोर्चुगलमा भीषण आगलागीले हालसम्म २७ जनाको ज्यान लियो, निभाउने प्रयास जारी

लिस्बोन, असोज ३० । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको र अन्य ५१ जना घाइते भएको विभिन्न सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षणफुर्सदमा

नेपाली युवति प्रयोग गरेर काठमान्डौँमै विदेशीले चलाए यस्तो ठगी धन्दा 

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका जर्मन नागरिक अर्मिन ओट्टे रिगर नेपाली ट्रेकिङ एजेन्ट मिङमार लामासँग सम्पर्कमा थिए । मिङमारको एकाउन्टबाट उनलाई १९ सय ८० अमेरिकी डलर पठाउन अनुरोध गरिएको इमेल जर्मनी पुग्यो । कुनै हिच्किचाहटबिना रिगरले सो रकम इमेलमा भनिएको एकाउन्टमा पठाए । इमेल वार्ताका आधारमा त्यसरीफुर्सदमा

विश्वको सबैभन्दा पुरानो अद्वितीय हिन्दु मन्दिरको बारेमा जानौं

विश्वको सबैभन्दा पुरानो अद्वितीय हिन्दु मन्दिरको बारेमा जानौं

‘अंकोरवाट (AngkorWat)’बिश्वको सबैभन्दा ठूलो हिन्दु परिसर तथा विश्वको सबैभन्दा ठूलो धार्मीक स्मारक हो । कम्बोडीयाको अंकोरमा अबस्थित यो मन्दिरको पुरानो नाम ‘यशोधरपुर’ हो । राजा सुर्यवर्मन द्वितीयले आफ्नो राज्य मन्दिर र राजधानीको रुपमा १२औ शताब्दीको सुरुवातमा यो मन्दिरको निर्माण गरेका थिए । सुर्यवर्मनको कार्यकालमा यो मन्दिरको निर्माण पुरा नभएकोले ऊनकाफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI