तपाईं अहिले विज्ञान सूचना र प्रविधि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विपक्षीको हदनाम गराउन सामाजिक सन्जाल प्रयोग गरेर उम्मेदवारले गरे यस्तो हर्कत, साइबर क्राइम अन्तर्गत पक्राउ 

निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ।महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्काे अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ । त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दैफुर्सदमा

अनलाइनबाटै नक्सामा हस्ताक्षर

काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामाफुर्सदमा

कलसेन्टर र मोवाइल एप्प संचालनमा

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कलसेन्ट र मोवाइल एप्पको संचालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचन सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याइएको जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगले संचालनमा ल्याएको मोवाइल एप्पबाटफुर्सदमा

सीटीसी मोवाइलले ल्यायो हात खाली नजाने नयाँ बर्ष उपहार योजना

काठमाडौँ । सी टि सी मोबाईल वोल्र्डले नयाँ वर्षको अबसरमा ग्राहकहरुको लागि बिशेष अफर ल्याएको छ । नयाँ अवधारणा सहित सञ्चालित उक्त मोबाईल बजारले नयाँ वर्षमा मोवाइल किन्दा हात खाली नहुने उपहार सहित बिशेष अफर ल्याएको हो । एकै छाना मुनि बिभिन्न कम्पनीका सर्विस सेन्टर सहितको एक मात्र मोवाइल हवकाफुर्सदमा

अमेरिकाले विश्वव्यापी बैंकिङ प्रणाली ह्याक गरेको आरोप

एेजेन्सी । अमेरिकी सरकारले विश्वव्यापी रुपमा स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप लागेको छ । ह्याकिङ समूह स्याडो ब्रोक्रसले जारी गरेको कागजातमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गर्ने गरेको आरोप लगाइएको छ । एनएसएले विश्वव्यापी रुपमा विभिन्न बैंकमा हुने गरेका आर्थिक कारोबारको निगरानी गर्नेफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI