तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली क्रिकेटको नया युग सुरु हुने-आइसीसी

आन्तरीक विवादका कारण निलम्बनमा परेको नेपाल क्रिकेट संघको विवादले चाडै समाधानको बाटो समातेर नया मोड लिने अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले जनाएको छ । त्यसका लागि एक महिनामा विधान पारित गरेर निर्वाचनमा जाने बाटो बनाउनु पर्ने आइसीसीको ठहर छ । विवाद समाधानका लागि गठन गरिएको सल्लाहकार समितीसंग सनिबार भएको छलफल पछिफुर्सदमा

रोनाल्डोले गरे मेसीको एउटा कीर्तिमानको बराबरी

रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका आफ्ना प्रतिद्वन्दी लिओनल मेसीको ८ वर्षदेखि हरेक सिजन ला लिगामा २५ भन्दा बढि गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्। रोनाल्डोले ला लिगाअन्तर्गत मालागाविरुद्ध गोल गर्दै २५ गोल पुरा गरेका थिए। यसपालि चोटका कारण ढिलो सुरुवात गरेका रोनाल्डोले ला लिगाको पछिल्लो १५ खेलमा मालागाविरुद्धफुर्सदमा

भलिबल सुन्दरीलाई पनि चुनाव लाग्यो, कांग्रेसको प्रचारमा

पोखरा । ‘भलिवल सुन्दरी‘को उपमा पाएकी सिपोरा गुरुङलाई यतिबेला राजनीति लागेको छ। केही चलचित्रकी नायिका समेत रहकेी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई राजनीतिक कार्यक्रमले तानेको हो। राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन्। ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेरफुर्सदमा

चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

नगरकोट, १९ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचनफुर्सदमा

रेस्लर अब काठमाण्डौको मेयरमा  भिड्ने भए 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा चर्चामा रहेका नामहरू मध्ये अर्को एक चर्चित नाम थपिएको छ। त्यो नाम हो– हिमालयन टाइगर।  हिमालयन टाइगर उपनामले चर्चित नेपाली रेस्लर भरत बहादुर बिसुराल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने पक्का भएको छ। उनी स्वतन्त्र उमेद्वार भएर मेयरमा लड्ने जानकारी उनको विज्ञप्तिमा छ। उनले विज्ञप्ति मार्फत काठमाडाैंलाइफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI