तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डा. गोविन्द केसीको २३ दिन लामो अनसन स्थगित

३१ साउन, काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेका छन् । प्राकृतिक प्रकोप परेको भन्दै डा. केसीले मंगलबार साँझ अनसन स्थगितको घोषणा गरेका छन् । यो पटक डा. केसीले सरकारसँग कुनै सम्झौता गरेनन् । यद्यपि चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएको छफुर्सदमा

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ । कतिपयफुर्सदमा

पानी खाने निहुँ गर्दै घरमा पसेर २० बर्षीय युवतीको बलात्कार

ललितपुर। पानी खाने निहुँमा घरमा पुगेका एक युवाले जवर्जस्ति युवतीमाथि करणी गरेका छन्। घटना शुक्रबार ललितपुरको हो। ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २० वर्षीया युवतीलाई उनकै घरमा अन्य कोही नभएको अवस्थामा जवर्जस्ति गरिएको युवतीको वयानका आधारमा प्रहरीले जनाएको छ। पानी खाने निहुँमा प्रवेश गरी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँफुर्सदमा

गगन थापालाई पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताहरुले लखेटे (भिडियो सहित)

३० बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान कपनमा एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउफुर्सदमा

पाका आरोही शेरचनको सगरमाथा आधार शिविरमा मृत्यु

काठमाडौं- सांसारकै सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य सहित गएका नेपाली आरोही ८६ वर्षीय मिन बहादुर शेरचनको निधन भएको छ। शेरचनको सगरमाथा आधार शिविरमा शनिबार साँझ निधन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘ज्येष्ठ आरोही शेरचनको हृदयघातका कारण निधनफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI