तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चार हजार वौद्धमार्गीहरुसहित थाई राजकुमारीले लुम्बिनीमा यसो गरिन 

बुटवल । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन् । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएकी छन् ।   थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुगेकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आएकी हुन् । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्टफुर्सदमा

धन कमाउन जापान गएका तीन युवालाई देश बनाउन फर्काउदैछ एमाले

धन कमाउन जापान गएका तीन युवालाई देश बनाउन फर्काउदैछ एमाले

जापान, ३ कात्तिक: परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँ को नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो । फिर्ता हुनेमा डा सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्रफुर्सदमा

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ र उनका छोरी जुवाँई समेत भ्रष्टाचारी ठहर, हुने भो जेल सजाय 

इस्लामाबाद, २ कात्तिक -अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ ।  पानामा पेपर प्रकरणमा पर्नुभएका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनिफुर्सदमा

एन आर एनको अध्यक्षमा जापानका उद्यमी भवन भट्ट विजयी

एन आर एनको अध्यक्षमा जापानका उद्यमी भवन भट्ट विजयी

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन उनका विपक्षमा अर्की उम्मेदवार जमुना घले रहनु भएको थियो । शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्वफुर्सदमा

पोर्चुगलमा भीषण आगलागीले हालसम्म २७ जनाको ज्यान लियो, निभाउने प्रयास जारी

लिस्बोन, असोज ३० । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको र अन्य ५१ जना घाइते भएको विभिन्न सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षणफुर्सदमा

आफ्नै प्रेमिका प्रयोग गरी व्यापारीको अपहरण गरी पैसा असुलेर हत्या गर्ने हत्यारा पक्राउ 

आफ्नै प्रेमिका प्रयोग गरी व्यापारीको अपहरण गरी पैसा असुलेर हत्या गर्ने हत्यारा पक्राउ 

काठमाडौँ : गत वर्ष आफ्नै प्रेमिकाको प्रयोग गरी मखनका साडी व्यापारीलाई अपहरण गरी फिरौती रकम समेत उठाई घटनाको पोल खुल्ने डरले प्रेमिकाको हत्या गरी फरार रहेका प्रकाश लामिछाने पक्राउ परेका छन्। अपहरण र हत्याको सो घटनाका प्रमुख योजनाकार अभियुक्त प्रकाश लामिछानेलाई इन्टरपोल दुबईको सहयोगमा आइतबार साँझ सवा छ बजे फ्लाईफुर्सदमा

साउदीमा आगलागी हुँदा १० कामदारको मृत्यु, मर्नेको परीचय खुलेन 

रियाद, असोज २९ । साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागिमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छफुर्सदमा

पोर्चुगलमा नेपाली दुतावास राख्न प्रधानमन्त्रीलाई अनुरोध

पोर्चुगलमा नेपाली दुतावास राख्न प्रधानमन्त्रीलाई अनुरोध

काठमाडौं। गैर आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा नेपाली दुतावास स्थापना लगायतका माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर संघले पोर्चुगलमा नेपाली दुतावास स्थापना लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको हो। दुतावासले पोर्चुुगल नेपालीहरुको श्रम गन्तब्य बन्दै गईरहेकाले श्रम सम्झौताका लागि पहल गर्न पनि प्रधानमन्त्रीकोफुर्सदमा

दार्जीलिंगमा विमल गुरुङलाई पक्रन खोज्दा गोली हानाहान, दुईजनाको मृत्यु

दार्जीलिंगमा विमल गुरुङलाई पक्रन खोज्दा गोली हानाहान, दुईजनाको मृत्यु

विमल गुरुङलाई पक्रिन खोज्दा दार्जिलिङमा फेरि गोलीबारी भएको खबर प्राप्त भएको छ । विमल गुरुङ दार्जीलिङ्गमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका नेता हुन् । पछिल्लो समय गोर्खाल्याण्डको माग गरेर संघर्षरत नेपालीभाषीहरुमाथि भारतीय प्रशासनको ज्यादती र दमनकै शृंखला स्वरूप फेरि हिँसा भड्किएको हो । शुक्रबार भएको झडपमा एक प्रहरी अधिकृत र एकफुर्सदमा

वेलायतमा वम विष्फोटमा संलग्न आतंककारीलाई सरकारी पद, सरकारले पत्तै पाएन

वेलायतमा वम विष्फोटमा संलग्न आतंककारीलाई सरकारी पद, सरकारले पत्तै पाएन

काठमाडौं, २५ असोज — सन् २००५ मा लन्डन मेट्रो स्टेसनमा विस्फोटको षड्यन्त्र रचेकोमा कारावास सजाय भोगिसकेकी एक महिलाले सरकारी कमजोरीको फाइदा उठाउँदै झुट बोलेर वर्षौंसम्म ठूलठूला सरकारी पद हात पारेको खुलासा भएको छ । इथियोपियाकी मुलुमेबेट गिरमालाई सन् २००५ मा एक आत्मघाती आक्रमणकारीलाई सहायता गरेको र घटनास्थलबाट भागेकोमा १० वर्षकोफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI