तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |


चलचित्र संघको नेम्पा अवार्ड २०१७ अमेरिकामा हुने

काठमाडौँ । नेपाल चलचित्र संघले अमेरिकाको डलासस्थित टेक्सासमा नेम्पा अवार्ड २०१७ को आयोजना गर्ने भएको छ । बीचमा केही ग्याप भएतापनि पुनः अवार्डलाई निरन्तरता दिन नेम्पा अवार्ड २०१७ को आयोजना गरिन लागेको हो । राजधानीको विशालनगरस्थित संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघले उक्त कार्यक्रमको जानकारी दिएको छ । यसअघिफुर्सदमा

दुबईमा फेरि २ नेपाली कामदारको ज्यान गयो 

होम कार्की, कान्तिपुर । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सुरक्षा गार्डसहित ७ जना कामदारको ज्यान गएको छ । ६ जना नेपाली गम्भीर घाइते भएका छन् । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा वासुदेव लामिछाने र चितवनका कृष्णप्रसाद भुसाल छन् । घाइते हुनेमा चारआली झापाका २८फुर्सदमा

न्युयोर्कमा नेपाल डे परेड धुमधामका साथ मनाइयो

अमेरिका- न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुँदै गरेको नेपाल डे परेड भव्य र सभ्य रुपमा मनाइएको छ । न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको विशेष सहयोग र सहभागितामा नेपाल डे परेड भव्य रुपमा सफल भएको जानकारी कन्भेनर मंगल दास श्रेष्ठद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ  । २५६१ औं बुद्धफुर्सदमा

पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन २०१७ भारतीय राजधानी दिल्लीमा सम्पन्न

नयाँ दिल्ली । साउथ एसियन यूनिवर्सिटी भारतमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन सम्पन्न भएको छ । नेपाली साहित्य जगतको कविता विद्यालाई विश्वमा नै फैलाउने र यस क्षेत्रमा लागेका नयाँ श्रष्टाहरुलाई अघि बढन प्रोहात्सन मिलोस भन्ने उद्देश्यका साथ यस सम्मेलनको आयोजना गरिएको युवा कवि तथा कार्यक्रम संयोजक कृष्णफुर्सदमा

साइप्रसमा साकेला नाच कार्यक्रमको आयोजना हुँदै

रिङ्कु श्रेष्ठ, साइप्रस,निकोसिया– किराँत राईहरुको महान चाड साकेला नाचलाई साइप्रसमा रहेका किराँत समुदायले धुमधामका साथ मनाउने भएका छन् । आप्रवासमा रहेपनि आफ्नो परम्परा तथा चाडबाडलाई जिवितै राख्न साइप्रसमा बसोबास गरिरहेका किराँत समुदायले निकोसियामा ‘किराँत राईहरुको महान चाड साकेला नाच कार्यक्रम’ को आयोजना गर्न लागेका हुन् । किराँत राई साइप्रसले साकेलाफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI