तपाईं अहिले पत्रपत्रिकाबाट सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै

ोखरा, १९ जेठ । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमालफुर्सदमा

बेलायतको म्यान्चेष्टरमा पप कन्सर्टमा आक्रमण, १९ को मृत्यु [video]

म्यान्चेष्टर । बेलायतको म्यानचेस्टर शहरमा आयोजित पप कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको छ । गायिका गायिका एरियाना ग्र्यान्डको कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको हो । विष्फोटका कारण १९ जनाले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले घटना कुनै चरमपन्थी समुहले घटाएकोफुर्सदमा

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ । कतिपयफुर्सदमा

भरतपुरको ताजा मत परिणाम 

भरतपुर । भरतपुरमा नेकपा एमालेका तर्फबाट मेयर उमेर्द्वार बनेका देवी ज्ञवालीले माओबादी केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहाललाई पछारिरहेका छन् । ज्ञवाली १८१८५ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकिमल दाहालकी सुपुत्री रेणु दाहालले १७१४४ मत प्राप्त गरेकी छिन् । राप्रपाका बद्री तिमिल्सिनाले १४३५ मत छफुर्सदमा

किन रोकियो चाँगुनारायणको मतगणना ?

काठमाण्डौँ। भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको मतगणना रोकिएको छ । निर्वाचन आयोगका कर्मचारी र राजनितिक दलहरुले गरेको गणना नमिलेपछि बाँकी रहेको मत गन्ने कार्य हुन नसकेको हो । मतगणनाबारेको विवाद समाधान गर्न अहिले राजनितिक दल र निर्वाचनका कर्मचारीको बिचमा सहमतिको प्रयास भइरहेको छ । सहमतिपश्चात पुन मत गणना सुरु हुने बताइएको छफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI