तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो, को कहाँ ?

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो, को कहाँ ?

काठमाडौं– सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ कोफुर्सदमा

सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले सात प्रदेशको अस्थायी राजधानी तोकेको छ। रक्षामन्त्री भीमसेन दास प्रधानले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समितिफुर्सदमा

सर्वोच्चबाट दिपक मनांगेलाई ५ बर्ष कैद , सांसद पद स्वत खारेज

सर्वोच्चबाट दिपक मनांगेलाई ५ बर्ष कैद , सांसद पद स्वत खारेज

काठमाडौं- मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ। सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका हुन्। सो मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाईफुर्सदमा

तारेखमा छुटे डा गोविन्द केसी, प्रधानन्यायाधीशसँग मागियो सर्टिफिकेट र नागरिकता

तारेखमा छुटे डा गोविन्द केसी, प्रधानन्यायाधीशसँग मागियो सर्टिफिकेट र नागरिकता

काठमाडौं: डा गोविन्द केसी तारेखमा छुटेका छन्। अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा उनलाई तारेखमा छाडेको हो। आज न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो। साथै सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यता सहित न्याय परिषदलेफुर्सदमा

अवहेलना मुद्दामा डा. केशी पक्राउ , हिरासतमै अनसन शुरु

अवहेलना मुद्दामा डा. केशी पक्राउ , हिरासतमै अनसन शुरु

काठमाडौं ।सर्चोच्च अदालतको मानहानी मुद्दामा कुरा बुझ्न अदालतमा हाजिर गराउने अदालतको आदेश पछि स्वास्थ्य आन्दोलन का अभियन्ता डा. गोबिन्द केशी पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ  । सामान्य मान्छे थियो भने अदालतको मानहानीको मुद्दामा आफूलार्इ प्रहरीले पक्राउ गर्दा विचलित भएर विरामी नै हुन्थे होला । असामान्य व्यवहारफुर्सदमा

अन्तत: माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन, फागुनमा नयाँ सरकार

अन्तत: माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन, फागुनमा नयाँ सरकार

काठमाडौं : लामो समयदेखि विवादमा रहेको राष्ट्रिय सभा निर्वाचनको विषय अन्तत: माघ २४ गते गराउने निर्णयसँगै टुंगिएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलोफुर्सदमा

व्यवसायीको गोली हानी हत्या, मनोज पुनले लिए जिम्मेवारी

व्यवसायीको गोली हानी हत्या, मनोज पुनले लिए जिम्मेवारी

बुटवल, पुस २१ । रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या गरिएको छ । देवदह–२, ढेकावारमा शुक्रबार बिहान ११ बजेतिर फर्निचर व्यवसाय गर्दै आएका ‘बलु’ भनिने बसन्त पौडेलमाथि गोली हानिएको हो । आफ्नै फर्निचरमा आगो तापिरहेको बेला उनीमाथि गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारकाक्रममा लुम्बिनीफुर्सदमा

नवराज सिलुवाल बिरुद्ध पक्राउ पुर्जीजारी , सांसद पद खारेजी र जेल हुन सक्ने

नवराज सिलुवाल बिरुद्ध पक्राउ पुर्जीजारी , सांसद पद खारेजी र जेल हुन सक्ने

काठमाडौं : पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्रचार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। आफूलाई प्रहरीफुर्सदमा

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

स्याङजा-  नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो। घाइते भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि काठमाडौं स्थित बयोदा हस्पिटल लगिएको उनका दाई खुमा अर्यालले जानकारी दिए। दुवै जना घाइतेलाई पोखराबाटफुर्सदमा

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

८ पुस, नवलपरासी । ८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले आफ्नो मतमार्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमाफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI