तपाईं अहिले मुख्य खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डा. गोविन्द केसीको २३ दिन लामो अनसन स्थगित

३१ साउन, काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेका छन् । प्राकृतिक प्रकोप परेको भन्दै डा. केसीले मंगलबार साँझ अनसन स्थगितको घोषणा गरेका छन् । यो पटक डा. केसीले सरकारसँग कुनै सम्झौता गरेनन् । यद्यपि चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएको छफुर्सदमा

प्रधानमन्त्री र मन्त्रीहरु राहतसहित बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा राहत सामाग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका छन्। मौसमको अवस्था हेरेर प्रधानमन्त्री पूर्वी र मध्य तराईका केही जिल्लामा जाने योजनामा छन्। प्रधानमन्त्रीसँगै गृहमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री टोलीमा जानेछन। प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले मौसमको अनुकुलता हेरेर प्रधानमन्त्री अवलोकनमा जाने बताए। मध्यान्ह १२ बजेपछिफुर्सदमा

अन्धकार पूर्वी तराई, बाँके–बर्दियासम्म बाढीको बबण्डर ! (फोटोफिचर)

काठमाडौं– आईतबार दिनभर पूर्वी तराईको आकाश खुलेन् । गृहमन्त्री जनार्दन शर्मासहितका सुरक्षा अधिकारीहरुको टोली सप्तरीको आकाशमा उड्दै गर्दा आकाशे पानी र कुहीरो लुकामारी गर्दै थिए । पूर्वी तराईको सप्तरीमा दुई दिनदेखि परेको पानी अझै थामिएको छैन, जताततै बाढी पस्ता सिंगो जिल्ला जलमग्न भएको छ । सप्तरी मात्र हैन, पूर्वको झापा,फुर्सदमा

तराईमा बाढी र पहाडमा पहिरोः ३० को मृत्यु, हजारौं प्रभावित

२८ साउन, काठमाडौं । लगातारको वर्षापछि तराई मधेसमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।   गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामाफुर्सदमा

काठमाडौँमा पुल भाँचिदा ५ घाइते, भ्रस्टाचारको हद नाघ्दा उद्घाटन नहुँदै पुल खस्यो

२७ साउन, काठमाडौं । डेढ करोड खर्चिएर काठमाडौं महानगरपालिकास्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ । यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो तर, बिहीवार भाँचिएको छ । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् । हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको योफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI