तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन २०१७ भारतीय राजधानी दिल्लीमा सम्पन्न

नयाँ दिल्ली । साउथ एसियन यूनिवर्सिटी भारतमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता सम्मेलन सम्पन्न भएको छ । नेपाली साहित्य जगतको कविता विद्यालाई विश्वमा नै फैलाउने र यस क्षेत्रमा लागेका नयाँ श्रष्टाहरुलाई अघि बढन प्रोहात्सन मिलोस भन्ने उद्देश्यका साथ यस सम्मेलनको आयोजना गरिएको युवा कवि तथा कार्यक्रम संयोजक कृष्णफुर्सदमा

भारतमा ‘अन्तराष्ट्रिय नेपाली कविता महोत्सव’ हुने

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एशियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन्। नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ जेष्ठको पहिलो हप्ता नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार नेपाल,फुर्सदमा

अमेरिकामा नेपालीभाषी भूटानी स्रष्टाहरूका तीन कृति सार्वजनिक

आईओवा । अमेरिकाको आइओवा राज्यको राजधानी समते रहेको सुन्दर नगरी डिमोइनमा हिन्दु साँस्कृति एवम शैक्षिक केन्द्रको आयोजना तथा कार्यक्रम भूटानी ढुकढुकीको मिडिया पार्टनरमा सम्पन्न भएको एक बृहत साङ्गीतिक, साँस्कृतिक, तथा कृति विमोचन समारोहकाबिच नेपाली भाषी भूटानी स्रष्टाहरूका तीन कृति सार्वजनिकिकरण गरिएका छन्। लोकार्पण हुने कृतिहरूमा भूटानी ढुकढुकी कार्यक्रमका निर्देशक तथाफुर्सदमा

कवि समा श्रीको नयाँ कविता संग्रह अल्पविरामको विमोचन

कवि समा श्रीको नयाँ कविता संग्रह अल्पविरामको विमोचन कार्यक्रम सर्वनाम काठमाडौमा आज फागुन २८गते सम्पन्न भएको छ। प्रमुख अतिथि वरिष्ठ साहित्यकार चेतन कार्कीले समाका कविता पनि छ्न्द जत्तिकै सरस र ललित रहेको बताउदै,छ्न्द भनेको छन्दै हो भन्नू भयो।उनका कवितामा नारी अस्मिता,रति राग,गरिबी,राष्ट्रप्रेम जस्ता गम्भीर विषयमा […]

साहित्य समाज क्यानाडाको वसन्त श्रवणमा तीन कृति विमोचन

नेपाली साहित्य समाज, क्यानाडाले आज एक समारोहका बीच समाजको १३औं वार्षिकोत्सवसँगै सरस्वती पूजा मोहन खरेलको सरस्वती वन्दनाबाट कार्यक्रकको थालनी गरिएको थियो । त्यसपछि बालबालिकाहरूलाई पहिलो अक्षर लेखाउने कार्य गरिएको थियो । नेपालका लागि क्यानाडाका महावाणिज्यदूत डा. कुञ्जर शर्माको प्रमुख आतिथ्यमा तथा समाजका अध्यक्ष डा. गोविन्द […]

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI