तपाईं अहिले सूचना र प्रविधि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली युवति प्रयोग गरेर काठमान्डौँमै विदेशीले चलाए यस्तो ठगी धन्दा 

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका जर्मन नागरिक अर्मिन ओट्टे रिगर नेपाली ट्रेकिङ एजेन्ट मिङमार लामासँग सम्पर्कमा थिए । मिङमारको एकाउन्टबाट उनलाई १९ सय ८० अमेरिकी डलर पठाउन अनुरोध गरिएको इमेल जर्मनी पुग्यो । कुनै हिच्किचाहटबिना रिगरले सो रकम इमेलमा भनिएको एकाउन्टमा पठाए । इमेल वार्ताका आधारमा त्यसरीफुर्सदमा

यस्तो फोन जसले भगाउनेछ लामखुट्टे

यस्तो फोन जसले भगाउनेछ लामखुट्टे

दक्षिण कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन ल्याएको छ जसले लामखुट्टे भगाउँछ। ‘भारत मोबाइल कंग्रेस’ कार्यक्रममा यही साता सार्वजनिक भएको फोन ‘एलजी के७ आइ’ ले लामखुट्टे भगाउने कम्पनीले दावी गरेको छ। फोनको पछाडिपट्टि जडान गरिएको ‘अल्ट्रासोनिक वेभ्स’ प्रविधिले लामखुट्टे लगायतका कीराकिरी आउन नदिने र यो मान्छेका लागि हानीकारक नभएको कम्पनीले बताएकोफुर्सदमा

नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने सातजनाको गिरोह पक्राउ, मास्टरमाइन्ड अविनाशको खोजी

नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने सातजनाको गिरोह पक्राउ, मास्टरमाइन्ड अविनाशको खोजी

काठमाडौँ, २१ असोज- क्रिप्टोकरेन्सी अर्थात अवैध भर्चुअल मुद्रा कारोबार गरी ठगी गरेको आरोपमा सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । नेपाल र विदेशमा समेत अवैध क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन र बिटक्वाइन कारोबार गर्ने सातजनाको गिरोहलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो । नेपालमा ग्र्याभिटी क्वाइनको अवैधफुर्सदमा

‘हाम्रो नेपाली किबोर्ड’ अब आइफोनमा पनि

‘हाम्रो नेपाली किबोर्ड’ अब आइफोनमा पनि

७ असोज, काठमाडौं । हाम्रो पात्रोले आईफोन प्रयोगकर्ताका लागि App Store मार्फत् ‘Hamro Nepali Keyboard‘ सार्वजनिक गरेको छ । यसका लागि यो लिंकमा क्लीक गर्न सकिन्छ । कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस ‘Hamro Nepali Keyboard‘ मा तपार्इ आफूलार्इ मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोगफुर्सदमा

दशैंमा रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मको यस्तो अफर लिएर आयो टेलिकम

दशैंमा रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मको यस्तो अफर लिएर आयो टेलिकम

काठमाडौं, असोज ४ – नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न छुट सेवा दिने भएको छ । रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मका योजना टेलिकमले सार्वजनिक गरेको छ । रिचार्जमा बोनस जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बिहीबारदेखि आउँदो १० गतेसम्म ५० देखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्दा १०फुर्सदमा

सूचना प्रविधिलाई देशभर विस्तार गर्ने गृहकार्य हुदैछ

सूचना प्रविधिलाई देशभर विस्तार गर्ने गृहकार्य हुदैछ

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ ।” मन्त्री बस्नेतले “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनीफुर्सदमा

मोबाइल पानीमा भिजेमा के गर्ने ?

मोबाइल पानीमा भिजेमा के गर्ने ?

मोबाइल फोन पानीमा भिजेर वा डुबेर हैरान हुन भएको छ ?मोबाइल भिजेका कारण कहिलेकाही मोबाइल अन नै नहुने समस्या समेत हुने गरेको छ । अझ पानी पर्ने समयमा जोगाउन खोज्दा खोज्दै मोबाइल पानीमा भिज्ने सम्भावना हुन्छ। भिज्यो भने कसो गर्ने त ? मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विचफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI