तपाईं अहिले बलिउड हलिउड सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भारतमा सलमानका बडीगार्ड शेराले गर्ने भए जस्टिन बिबरको पनि सुरक्षा

मुम्बई । सुपरस्टार सलमान खानका बडीगार्ड शेरालाई स्टार जस्टिन बैबरको सुरक्षाको जिम्मेदारी दिएको छ। उनी पर्पज विश्व भ्रमणको लागि अहिले भारत आउने भएका छन् । शेरा सलमानको २० बर्ष पुराना सबैभन्दा भरोसाका अंगरक्षक हुन् । उनको असली नाम गुरमीत सिंह जली हो। खबरका अनुसार जस्टिन बैबर यहि महिना भारत आउँदैफुर्सदमा

‘बाहुबली २’ बलिउडमा अभूतपूर्व साबित, पार्यो बक्स अफिसको पुरै रेकर्ड ध्वस्त, करिब १००० करोड कमाई

नयाँ दिल्ली । बाहुबली २ को सुनामीले बक्स अफिसको पुरै रेकर्ड ध्वस्त बनाएको छ। हिन्दी भाषा सहित ६ भाषामा रिलिज गरिएको चलचित्र बहुबलीले भारत लगाएत विश्वका अन्य देशमा पनि निकै जोडतोडको कमाई गरिरहेको छ। एस एस राजामौलीको यस चलचित्रले ९०० करोडको व्यापार गरिसकेको बताएका छन्। फिल्मी वेबसाइटका अनुसार ‘बाहुबली-२’ लेफुर्सदमा

जस्टिन बीबरको कार्यक्रमका लागि शाहरुख र सलमानबीच चल्यो होडबाजी

एजेन्सी । शाहरुख र सलमान खानबिच सम्बन्ध सुधार भएको केही समय बित्न नपाउँदै यि दुई चर्चित स्टारबिच फेरी एउटा समान्य विषयले होडबाजीकै रुप लिएको छ । यि दुई चर्चित बलिउड स्टारको बिचमा आएका छन् चर्चित युवा पप गायक जस्टिन बीबर । युवा पप गायक जस्टिन बीबर । १० मेमा कन्सर्टकाफुर्सदमा

अभिनेत्री पार्वतीलाई अश्लिल म्यासेज पठाउने युवक प्रहरीको फन्दामा 

एजेन्सी । देवो के देव महादेव जस्ता चर्चित टेलिभिजन शो की पार्वती अर्थात सोनारिका भदौरियालाई अश्लिन म्यासेज पठाएको आरोपमा एक युवक पक्राउ परेका छन्।२३ वर्षीय ती युवकले आफ्नो प्रेम प्रस्ताव स्वीकार गर्न धम्की दिदै पार्वतीलाई लामो समयदेखि तनाव दिदै आएका थिए। उनले पछिल्लो ७ ८ महिनादेखि पार्वतिलाई फोन तथा म्यासेजफुर्सदमा

परिणतिका लागि अजयले ‘गोलमाल अगेन’को छायांकन नै रोकिदिए 

एजेन्सी । चर्चित बलिउड अभिनेता अजय देवगनको निकटता सुन्दरी नायिका परिणीति चोपडासँग ह्वात्तै बढेको छ । जसका कारण अजयले आफ्नो नयाँ चलचित्र ‘गोलमाल अगेन’को छायांकन नै रोकिदिएका छन् । परिणीतिलाई आफ्नो नयाँ फिल्मका लागी चयन गरिसकेका अजयले परिणीतिको फिल्म मेरी प्यारी बिन्दुको प्रमोशनमा सहयोग गर्नका लागी उनले आफ्नो फिल्मको छायांकनफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI