तपाईं अहिले स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

संसारकै अति प्रदुषित देशहरुको सूचिमा नेपाल छैटौं स्थान

संसारकै अति प्रदुषित देशहरुको सूचिमा नेपाल छैटौं स्थान

काठमाडौं, कात्तिक ३ – प्रदुषणका कारण सन् २०१५ मा विश्वभरमा ९० लाख मानिसको ज्यान गएको एक अध्ययनले देखाएको छ । यसरी प्रदुषणका कारण ज्यान गुमाउने मध्ये धेरै कम तथा मध्यम आए भएको देशका नागरिक रहेको द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदुषणका कारण बढी प्रभावित हुनेमा बंगलादेशफुर्सदमा

पेट खराब हुँदा कस्ता कस्ता रोगहरु लाग्न सक्छन ?

पेट खराब हुँदा कस्ता कस्ता रोगहरु लाग्न सक्छन ?

हाम्रो शरीरको पेट र पाचन प्रणाली दैनिक जीवन सँग जोडिएको महत्वपुर्ण हिस्सा हो । कहिलेकाही हुने अपच र पेट दुख्नुलाई सामान्य रुपमा लिने हाम्रो बानी छ तर यस्ता ससाना समस्याले नै गम्भीर रोग निम्त्याउन सक्छन । नियमित पर्याप्त पानी सहि समयमा पिउँदा पेटका धेरै रोगहरु सजिलै निको हुने भएपनि त्यसो नगरिफुर्सदमा

कतै मुटुलाई माया गर्न चुक्नु भयो कि ?

कतै मुटुलाई माया गर्न चुक्नु भयो कि ?

काठमाडौं । मुटु मायाको बिम्ब हो , मुटु मायाको प्रतिक हो , विश्वासमा अडेको संसारको आधार पनि हो मुटु । यही मुटुमा आधारित मानव जीवनका लागि मुटु वास्तवमा सबैथोक पनि हो । मानव जीवन सञ्चालनको आधार मानिएको मुटु वास्तवमा धेरैथोकसंग गाँसिएको छ , धेरैथोसंग टाँसिएको छ । ‘आफूले जानेको कुराफुर्सदमा

सास गन्हाउने समस्याबाट यसरी पाउनुहोस् छुटकारा

सास गन्हाउने समस्याबाट यसरी पाउनुहोस् छुटकारा

कतिपय मानिसलाई बिहान उठ्दा आफ्नो सास गन्हाउने समस्या हुन्छ । विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ (Halitosis) भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराहरु खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ। हुन त दुर्गन्धित स्वास हुनुका अरुफुर्सदमा

ग्यारेन्टीका साथ १ दिनमा १ किलो तौल घटाउन यसो गर्नुहोस

ग्यारेन्टीका साथ १ दिनमा १ किलो तौल घटाउन यसो गर्नुहोस

आजकल मानिस तौल बढेर हैरान भएका छन् । यसले रुप र शारीरिक बनावट नराम्रो देखाउने मात्र होइन, मानिसको स्वास्थ्यमा समेत गम्भीर समस्या निम्त्याइरहेको हुन्छ । भनिन्छ मोटोपनाको शिकार भएको शरीर रोगको घर हो । नियमित व्यायाम गर्ने, सागसब्जी फलफुल लगायतका स्वस्थकर खानेकुरामा ध्यान दिने गर्नाले हामी आफ्नो शरीर फिट रफुर्सदमा

पुटट बाहिर निस्केको भुडी कसरी घटाउने ?

पुटट बाहिर निस्केको भुडी  कसरी घटाउने ?

आजको युगमा मानिसको कार्यव्यस्तता बढे पनि शारीरिक परिश्रमको आवश्यकता भने स्वात्तै घटेको छ । बिना शारीरिक परिश्रम तपाईं आफ्ना हरेक आवश्यकताहरु पुरा गर्न सक्नुहुन्छ । यसो हुँदा हाम्रो शरीरलाई व्यायामको अभाव हुनु स्वाभाविकै हो । त्यसमाथि अव्यवस्थित जीवनशैली र गलत खानेकुराको सेवनले पेटको बोसो बढाउदै लागेको पाइन्छ । पेटको बोसोफुर्सदमा

लामो शोध पछि पत्ता लाग्यो, जानिराख्नुस दश मिनेटमा तौल घटाउने तरिका

लामो शोध पछि पत्ता लाग्यो, जानिराख्नुस दश मिनेटमा तौल घटाउने तरिका

मोटाएर चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुस् अव १० मिनेट मात्र समय लगाएर मोटो पनको समस्या समाधान गर्न सक्नु हुन्छ । हालै गरिएको एक शोधले नियमितरुपमा १० मिनेट सम्म जाडोमा बसेर काँप्दै क्यालोरी घटाउने हो भने मोटो पन ह्वात्तै घट्ने देखाएको छ ।युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताहरुले चिसो ठाउँमा अभ्यास गर्दा शरीरमाफुर्सदमा

हास्य कलाकार सुनील ग्रोवरमा डेंगुको संक्रमण, अस्पताल भर्ना

हास्य कलाकार सुनील ग्रोवरमा डेंगुको संक्रमण, अस्पताल भर्ना

एजेन्सी । केही समयदेखि कपिल शर्माको स्वास्थ्यमा समस्या देखिरहेका बेला अर्का कलाकार सुनील ग्रोवर पनि अस्पताल भर्ना भएका छन्। सुनीललाई डेंगुको संक्रमण भएको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुनील केही दिनदेखि ज्वरोले थलिएका थिए। उनलाई मुम्बईको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ। कपिल र सुनीलबीचकोफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI