तपाईं अहिले हेडलाइन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे

काठमाडौँः राजनीतिको आवरणमा गुन्डागर्दीमा संलग्न भएका केही गुन्डा नाइके पछिल्ला वर्षमा प्रहरी इन्काउन्टरमा मारिएका छन्। २०७१ साउनमा काठमाडौँको भीमढुङ्गामा दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरपछि पाँच गुन्डा नाइके प्रहरीको सिकार भइसकेका छन्। मारिएकामध्ये प्रवीण खत्रीको राजनीतिक संलग्नता स्पष्ट छैन। तर, अन्यको उदय दलीय राजनीतिक संगठनबाटै भएको छ। इन्काउन्टरको सक्रियतालाई कतिपयले भने मानवफुर्सदमा

बुढीगण्डकी आयोजना चीनलाई दिने ओलीको संकेत , इन्डियन आर्मीमा भर्ति बन्द गरिने

बुढीगण्डकी आयोजना चीनलाई दिने ओलीको संकेत , इन्डियन आर्मीमा  भर्ति बन्द गरिने

नेपालका नवनिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेतृत्वमा बन्ने भनिएको २.५ अर्ब अमेरीकी डलरको जलविद्युत परियोजना पुनः सुचारु गर्ने बताएका छन् । अघिल्लो ‘भारतमैत्री’ सरकारले यो परियोजना रद्द गरेको थियो । उनले चीनसँग सम्पर्क बढाउने संरचना निर्माण गरेर भारतमाथि रहेको निर्भरता कम गर्न चाहेको पनि बताएका छन् । उनलेफुर्सदमा

एमाले र माओवादीबीच ७ बुँदे सहमतिमा हस्ताक्षर, नाम नेपाल कम्युनिस्ट पार्टी, भोलि पार्टी दर्ता

एमाले र माओवादीबीच ७ बुँदे सहमतिमा हस्ताक्षर,  नाम नेपाल कम्युनिस्ट पार्टी, भोलि पार्टी दर्ता

काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्। पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ। पार्टीफुर्सदमा

पारसले ११२ रन बनाएपनि नेपाल ७ रनले पराजित, युएई डिभिजन टू को च्याम्पियन

पारसले  ११२ रन बनाएपनि नेपाल ७ रनले पराजित, युएई डिभिजन टू को च्याम्पियन

काठमाडौं : कप्तान पारस खड्काले नटआउट रहदै ११२ रन बनाउनुका बावजुत पनि नेपाल फाइनलमा युएईसँग ७ रनले पराजित हुँदै डिभिजन टू को उपविजेता बनेको छ। २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेलेर ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। नेपालका लागि पारसले १०४ बल खेल्दै ३ चौकाफुर्सदमा

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा रास्ट्रपति सामू सपथ, आजै ३ सदस्यीय मन्त्रिमन्डल गठन

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा रास्ट्रपति सामू सपथ, आजै ३ सदस्यीय मन्त्रिमन्डल गठन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औं प्रधामन्त्रीमा नियुक्त भएका छन ।   बाम गठबन्धनको समर्थनमा आजै उनी प्रधामन्त्री नियुक्त भएका हुन् ।   निबर्तमान प्रधामन्त्री शेर बहादुर देउवाले आजै बिहान देशको नाममा सम्बोधन गर्दै राजिनामा गरेका थिए ।   नव नियुक्त प्रधानमन्त्री ओलीले रास्ट्रपति बिद्द्या भण्डारी सामूफुर्सदमा

क्यानडालाई हराउदै नेपाल विश्वकप छनौटमा प्रवेश , करन केशी हिरो

क्यानडालाई हराउदै नेपाल विश्वकप छनौटमा प्रवेश , करन केशी हिरो

२ फागुन, काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिमफुर्सदमा

डिभिजन टू : नेपालले केन्यालाई ३ विकेटले हरायो, आरिफ र रोहितको शानदार प्रदर्शन

डिभिजन टू : नेपालले केन्यालाई ३ विकेटले हरायो, आरिफ र रोहितको शानदार प्रदर्शन

काठमाडौं : बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले सम्हालिएको प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा केन्यालाई पराजित गरेको छ। १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३फुर्सदमा

कप्तान पारस चम्किएपछि युएइ बिरुद्ध नेपालको ४ विकेटको जित

कप्तान पारस चम्किएपछि युएइ बिरुद्ध नेपालको ४ विकेटको जित

काठमाडौं : कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले युएईलाई पराजित गर्दै नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतवार भएको तेस्रो खेलमा नेपालले युएईले दिएको ११५ रनको लक्ष्य २८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। प्रतियोगितामा नेपालकोफुर्सदमा

प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, एमालेलाई ४१ सीट, काङ्ग्रेसलाई कती ?

प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, एमालेलाई ४१ सीट, काङ्ग्रेसलाई कती ?

काठमाडौं / निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई आजै सम्बन्धित राजनीतिक दलहरूलाई पठाउनका लागि पत्राचारफुर्सदमा

डिभिजन २ मा नेपालको रोमान्चक जित, नामिबिया १ विकेटले हार्यो

डिभिजन २ मा नेपालको रोमान्चक जित, नामिबिया १ विकेटले हार्यो

  काठमाडौं : भेट्रान स्पिनर बसन्त रेग्मीले सम्हालियर खेल्दै नटआउट २४ रन बनाएपछि नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नामिबियामाथि १ रनको रोमाञ्चक जित हासिल गरेको छ। १३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले नियमित अन्तरमा विकेट गुमाउँदा क्राइसिसि म्यानको उपनामले चिनिने बसन्तले नेपाललाई जित दिलाएका हुन्।फुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI