तपाईं अहिले फेसबुक सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली युवति प्रयोग गरेर काठमान्डौँमै विदेशीले चलाए यस्तो ठगी धन्दा 

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका जर्मन नागरिक अर्मिन ओट्टे रिगर नेपाली ट्रेकिङ एजेन्ट मिङमार लामासँग सम्पर्कमा थिए । मिङमारको एकाउन्टबाट उनलाई १९ सय ८० अमेरिकी डलर पठाउन अनुरोध गरिएको इमेल जर्मनी पुग्यो । कुनै हिच्किचाहटबिना रिगरले सो रकम इमेलमा भनिएको एकाउन्टमा पठाए । इमेल वार्ताका आधारमा त्यसरीफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI