तपाईं अहिले कला र मनोरञ्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चलचित्र संघको नेम्पा अवार्ड २०१७ अमेरिकामा हुने

काठमाडौँ । नेपाल चलचित्र संघले अमेरिकाको डलासस्थित टेक्सासमा नेम्पा अवार्ड २०१७ को आयोजना गर्ने भएको छ । बीचमा केही ग्याप भएतापनि पुनः अवार्डलाई निरन्तरता दिन नेम्पा अवार्ड २०१७ को आयोजना गरिन लागेको हो । राजधानीको विशालनगरस्थित संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघले उक्त कार्यक्रमको जानकारी दिएको छ । यसअघिफुर्सदमा

गायिका राधिका हमाल भइन कांग्रेसको उम्मेदवार

१९ जेठ, रोल्पा । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि पत्रकारसम्मलाई भिडाउने निर्णय गरेको हो । कलाकारदेखि पत्रकारसम्मलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले चर्चित लोकदोहोरी गायिका राधिका हमाललाई उम्मेदवार बनाउनेफुर्सदमा

न्युयोर्कमा नेपाल डे परेड धुमधामका साथ मनाइयो

अमेरिका- न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुँदै गरेको नेपाल डे परेड भव्य र सभ्य रुपमा मनाइएको छ । न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको विशेष सहयोग र सहभागितामा नेपाल डे परेड भव्य रुपमा सफल भएको जानकारी कन्भेनर मंगल दास श्रेष्ठद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ  । २५६१ औं बुद्धफुर्सदमा

फेरि घट्यो दुखद घटना,गायक विक्रम परियारको ढुंगाले हानेर हत्या 

अज्ञात समूहले ढुंगा प्रहार गरेर ४४ वर्षीय गायक तथा कलाकार विक्रम परियारको हत्या भएको छ ।  व्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेका परियारको आइतबार साँझ ५ बजे हत्या भएको प्रहरीले बताएको छ । निर्वाचनमा मतदान गर्न शनिवार दमौली आएका परियारलाई किन र कसले हत्या गरेको भन्ने अहिलेसम्म खुलेको छैन । फुर्सदमा

स्वदेश फर्केर विपना थापा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्दै

दैलेख । अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो । तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ। विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन्। उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI