तपाईं अहिले निर्वाचन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

निर्वाचनको मैजारो – अन्तिम विजेता भए विजय गच्छेदार

निर्वाचनको मैजारो – अन्तिम विजेता भए विजय गच्छेदार

प्रतिनिधि सभा निर्वाचन–२०७४ को अन्तिम विजेता नेपाली कांग्रेसका विजयकुमार गच्छेदार बनेका छन्। ३ सय ११ मतान्तरले एमालेकी भगवती चौधरीलाई पराजित गर्दै गच्छेदार विजयी भएका हुन्। भर्खर सम्पन्न भएको मतगणना परिणाम अनुसार गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मतफुर्सदमा

प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षको आयो सबै परिणाम को कहाँ विजयी भए ? हेर्नुहोस पूर्ण विवरण

प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षको आयो सबै परिणाम को कहाँ विजयी भए ? हेर्नुहोस पूर्ण विवरण

काठमाडौं : हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सम्पूर्ण क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । बुधबार बिहानसम्म प्राप्त नतिजा अनुसार एमालेले सबैभन्दा बढी ८० स्थानमा विजय हासिल गरेको छ भने माओवादीले ३६, कांग्रेसले २३, संघीय समाजवादी फोरमले १० र राजपाले ११ स्थानमा विजय हासिल गरेका छन् ।फुर्सदमा

नेपाली कांग्रेस आफू मात्रै डुबेन, राप्रपा पनि डुबायो- दुर्भाग्यपूर्ण तालमेल

नेपाली कांग्रेस आफू मात्रै डुबेन, राप्रपा पनि डुबायो- दुर्भाग्यपूर्ण तालमेल

काठमाडौं। निर्वाचनमा आश्चर्यजनक पराजित भएसँगै कांग्रेस तेस्रो दलको हैसियतमा खुम्चिने देखिँदै छ। प्रत्यक्ष तर्फ त कांग्रेसको तेस्रो स्थान लगभग तय भैसकेको छ । पशुपति समशेर, कमल थापा, दीपक बोहोरा र सुनिल थापा पराजित भइसकेका छन् । बिक्रम पाण्डेको मतगणना सकिएको छैन तर उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा निकै पछि छन्फुर्सदमा

नुवाकोटमा ढल्यो कांग्रेसको विरासत, नेता महत र केसीका परिवारै पराजित

नुवाकोटमा ढल्यो कांग्रेसको विरासत, नेता महत र केसीका परिवारै पराजित

२४ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३फुर्सदमा

काठमाडौंमा यसपाली भीमसेनले झक्कुलाई हराए

काठमाडौंमा यसपाली भीमसेनले झक्कुलाई हराए

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ । उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पराजित गरेका हुन् । मत गणना अनुसार कांग्रेसका भीमसेनदास प्रधानले १६ हजार ७८५ मत पाएफुर्सदमा

सर्वाधिक मतान्तरले जित्ने धादिङका भूमिप्रसादको रेकर्ड दोलखाका पार्वत गुरुङले तोडे

सर्वाधिक मतान्तरले जित्ने धादिङका भूमिप्रसादको रेकर्ड दोलखाका पार्वत गुरुङले तोडे

काठमाडौं। सबैभन्दा फराकिलो मत अन्तरले जित्ने धादिङ १ का भूमिप्रसाद त्रिपाठीको रेकर्ड तोडिएको छ । भूमिप्रसादले २७ हजार १ सय ५३ मत अन्तरले आफ्नो विपक्षीलाई पराजित गर्दै सबैभन्दा ठूलो मत अन्तरको रेकर्ड बनाएका थिए । भूमिप्रसादले कूल ४९ हजार १ सय २१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसादफुर्सदमा

विजयको खुसियालीमा वाम गठबन्धनका कार्यकर्ताले रक्सी खाएर प्रहरीमाथि हातपात गरे, चार प्रहरी घाइते

बझाङ, २३ मंसिर – वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ । शुक्रबार जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए । ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु,फुर्सदमा

काठमाडौंका तीन निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेद्वार विजयी

काठमाडौंका तीन निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेद्वार विजयी

काठमाडौं। काठमाडौंका दश निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले  तीन निर्वाचन क्षेत्रमा आफ्नो जित दर्ता गराएको छ। काठमाडौं क्षेत्र नम्बर एक, चारमा यसअघि नै कांग्रेस उम्मेद्वार क्रमशः प्रकाशमान सिंह र गगन थापा विजयी भइसकेका छन्। पछिल्लो मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर दशबाट कांंग्रेस उम्मेद्वार राजेन्द्रकुमार केसी विजयी भएका छन्। कांग्रेस उम्मेद्वारफुर्सदमा

प्रारम्भिक मत गणना अनुसार शेरबहादुर देउवा डडेलधुरामै पछि परे, खगराजको अग्रता

प्रारम्भिक मत गणना अनुसार शेरबहादुर देउवा डडेलधुरामै पछि परे, खगराजको अग्रता

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। यहाँको नतिजाले धेरैलाई चकित पारेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा नै प्रारम्भिक नतिजामा पछाडि परेका छन्। देउवा प्रतिस्पर्धी भन्दा आधा मतले पछाडि छन्। प्रारम्भिक ताजा मतपरिणाम अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई पछाडि पार्दै वाम गठबन्धनका उम्मेद्वार खगराजफुर्सदमा

धादिङको प्रदेश सभामा बाम गठबन्धनका सिम्खडा र पाण्डे विजयी

धादिङको प्रदेश सभामा बाम गठबन्धनका सिम्खडा र पाण्डे विजयी

धादिङ, मंसिर २२ धादिङको प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङको क्षेत्र २ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जगत सिम्खडा विजयी भएका छन् । जगतले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धन अन्र्तगत राप्रपाका डम्बर तामाङलेफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI