तपाईं अहिले किनमेल अर्थ र बजार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

घटेको बेलाको मुल्य देखाउंदै कुलमानलाई बदनाम गराउने दुस्प्रयास , हालको मुल्य ६५ नै रहेको प्रमाण यस्तो छ

नबिन गुरुङ २६ बैशाख काठमाडौँ : मुलुकमा लोडसेडिङको भार कम गराउन बिद्युत प्राधिकरणले भारत  सरकार मातहतको कम्पनि इइएसआर संग प्रति गोटा ६५  भारुमा ९ वाटका एलइडी बल्बहरु खरिद गरी  सर्वसाधारणमा सस्तो मुल्यमा बिक्रिवितरण गर्ने प्रक्रिया अगाडी बढाउंदै गर्दा केही संचार माध्यम र पार्टी हरु प्राधिकरणमा कमिशनको खेल भएको जस्ता निराधारफुर्सदमा

तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित

बाजुरा, २३ वैशाख । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताउनुभयो । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको होफुर्सदमा

उपभोक्ता ठगिए : सरकार र सिमेन्ट व्यवसायीले यसरी झुक्याए

काठमाडौं ,१९ बैशाख । बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको बुझिएपछि उपभोक्तालाई झुक्याएको छ । उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ । बजारमा अढाई महिनको बीचमा बिनाकारण सबै सिमेन्टमा प्रतिबोरा सय रुपैयाँसम्मफुर्सदमा

निर्वाचन आयोगले सरकारलाई बजेट ल्याउन नदिने 

काठमाडौं। निर्वाचन आयोगले दुई चरणमा हुने निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता प्रतिकुल हुने भन्दै सकारको ध्यानाकर्षण गराउने भएको छ। शनिबार बसेको आयोगको बैठकले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम र बार्षिक बजेटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। सरकारलेफुर्सदमा

अब भेरहवा पनि लोडसेडिङ मुक्त – उद्योगीलाई मन्त्रीले भने विद्युत कति चाहियो ? हामी दिन्छौँ । 

१६ बैशाख, भैरहवा । उर्जामन्त्री जनार्दन शर्माले भैरहवा क्षेत्रका उद्योगहरुलाई आवश्यक विद्युत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । शनिबार सिद्धार्थ उद्योेग वाणिज्य संघ भैरहवा द्धारा आयोजित उर्जामन्त्रीको स्वागत तथा छलफल कार्यक्रममा उर्जामन्त्री भैरहवा क्षेत्रको उद्योगहरु नियमित सञ्चालन गर्नका लागि आवश्यक विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा उनले भने,’यसफुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI