तपाईं अहिले अर्थ रोजगार वाणिज्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपालकै मनोरम स्थल इलाममा पर्यटकहरु बढ्न थाले

नेपालकै मनोरम स्थल इलाममा पर्यटकहरु बढ्न थाले

इलाम, ३ कात्तिक : बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्याेदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छफुर्सदमा

काठ्मान्डु पस्ने सुरुङमार्ग धमाधम बन्दै, निर्माण कार्य तीव्र

काठ्मान्डु पस्ने सुरुङमार्ग धमाधम बन्दै, निर्माण कार्य तीव्र

काठमाडौँ, २ कात्तिक- नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ । यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीलेफुर्सदमा

१४९ जनालार्इ जागिरको अवसर

१४९ जनालार्इ जागिरको अवसर

काठमाडौं। तीन सरकारी संस्थाले कर्मचारी माग गरेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागेका हुन्। काठमाडौं उपत्यका खानेपानी बोर्डले १४ पदमा २० जना कर्मचारी माग गरेको छ। आगामी ३० दिनभित्र दरखास्त दिइसक्नु पर्छ। बोर्डले सातौं तहको प्रशासकीयफुर्सदमा

किन भैरहेछ कृषिमा अरबौंको लगानी बालुवामा पानी खन्याएजस्तो ?

किन भैरहेछ कृषिमा अरबौंको लगानी बालुवामा पानी खन्याएजस्तो ?

२६ असोज, काठमाडौं । सरकारले अनुदानवापत कृषि क्षेत्रमा बर्सेनि दिँदै आएको अर्बौं रुपैयाँ बालुवामा पानी हालेसरह भएको छ । सरकारी अनुदान कृषि उत्पादनमा वृद्धि र विकासमा केन्द्रत छ । तर, यति ठूलो लगानीको प्रतिफल भने ज्यादै न्यून देखिन्छ । पछिल्ला वर्षमा अनुदान रकम बढाउँदै लगिएको छ, उत्पादन भने बढ्न सकेकोफुर्सदमा

नेपाली युवालाई दुबईमा अन्तर्राष्ट्रिय पुरस्कार

नेपाली युवालाई दुबईमा अन्तर्राष्ट्रिय पुरस्कार

९ अक्टोबर, दुबर्इ । नेपाली युवा मबी राजभण्डारीले यूएर्इमा रिसेप्सनिष्ट अफ दि इयर-२०१७ अवार्ड जितेका छन् । ग्रान्ड होटल्सका सेफ्स र रिसेप्सनिस्टहरूको संस्था एआईसीआरद्वारा आयोजित उक्त प्रतियोगितामा पालाजो भर्सेस दुबईमा गेस्ट रिलेसन्स एक्जुकेटिभ्स पदमा कार्यरत राजभण्डारीले उक्त अबार्ड पाएका हुन् । उनले सन् २०१८ मा स्विट्जरल्यान्डको जेनेभामा हुने विश्वभरिका रिसेप्सनिस्टहरूकोफुर्सदमा

विभिन्न पदमा नेपाली सेनामा दुई हजार ६०१ जनालार्इ जागिरको अवसर खुल्यो

विभिन्न पदमा नेपाली सेनामा दुई हजार ६०१ जनालार्इ जागिरको अवसर खुल्यो

काठमाडौं। नेपाली सेनाले रिक्त रहेको दरबन्दीमा दुई हजार ६०१ जना कर्मचारी माग गरेको छ। सेनाले सहायक पण्डित हूद्दा, अमल्दार, सैन्य, सैन्य ड्राइभर, कूचिकार, सूचिकार, चर्मकर्मी, केशकर्तक, धोवी, सिकर्मी माली र लोहाकार पदहरुको लागि दरखास्त आह्वान गरेको हो। सेनाले सबै भन्दा धेरै दुई हजार ३९० जनालार्इ सैन्य सेवामा आवेदन खुलाएको छ।फुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI