तपाईं अहिले विचित्र सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कस्तो बिडम्बना जुन मण्डपबाट उठ्यो बहिनीको डोली, त्यहींबाट उठ्यो दिदीको लाश

कस्तो बिडम्बना जुन मण्डपबाट उठ्यो बहिनीको डोली, त्यहींबाट उठ्यो दिदीको लाश

संयोग भन्नु कि वियोग भन्नु कहिलेकाही निकै दुखद घटना एकसाथ भैदिन्छ । घाइते अवस्थामा अस्पताल भर्ना भएकी दिदीको त्यही दिन मृत्यु भयो । तर, त्यही दिन उनैकी बहिनीको डोली घरबाटै उठ्यो । त्यही दिनको लागि बहिनीको बिहे तोकिएको थियो। तोकिएको मितिमा बिहे रोकिएन । यता दिदीको लाश उठ्यो उता त्यसकोफुर्सदमा

यस्तो अनौठो नामले गर्दा नै यी युवकको भाग्य चम्कियो

यस्तो अनौठो नामले गर्दा नै यी युवकको भाग्य चम्कियो

नाममा पनि केही खास हुँदोरहेछ । इण्डोनेसियामा भएको एउटा घटनाले चाहीँ यसको पुष्टि गरेको छ । त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको छ । ती युवकको नाम पोलिसी (Polisi) हो । इण्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ । एकपटक स्थानीय पुलिसले उक्त युवकलाईफुर्सदमा

किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै देखा परेपछि भयो भागाभाग

किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै देखा परेपछि भयो भागाभाग

दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारले उनको अन्तिम संस्कार गरेर किरिया पनि बसिसकेका थिए । किरिया बसेको आठौं दिन भइसकेको थियो । किरियापछि हुने कर्मको लागि निम्तालुहरुलाई शोकपत्र पठाइसकिएको थियो । सबै तयारी भइसकेको थियो । यस्तोमा मरेका भनिएका छोरा जिउँदै घर फर्किंदा घरमा भएका मानिसहरुमा भागाभाग भएको छ । तीफुर्सदमा

बिहे गरेको ८ वर्ष पुगेपछि पो बल्ल थाहा भो श्रीमतीको यस्तो लाजमर्दो यथार्थ !

बिहे गरेको ८ वर्ष पुगेपछि पो बल्ल थाहा भो श्रीमतीको यस्तो लाजमर्दो यथार्थ !

एजेन्सी। भनिन्छ कुनै पनि सम्बन्धमा विश्वास सबैभन्दा ठूलो कुरा हो । तर, कहिलेकाहीँ यही विश्वास टुट्यो भने जिन्दगी नै बर्बाद हुन्छ । यस्तै भयो रुसको बश्कोर्तोस्तानका इगोर एलेक्सिभलाई । उनी ८ वर्षअघि बिहे गरेकी श्रीमतीसँगै थिए तर उनलाई श्रीमतीको एउटा लाजमर्दो वास्तविकताको बारेमा थाहै थिएन । एक वेबसाइटका अनुसार इगोरफुर्सदमा

दुबईमा झ्यालबाट हाम्फालेर आत्महत्या गर्नलागेका नेपाली यसरी बाँचे

दुबईमा झ्यालबाट हाम्फालेर आत्महत्या गर्नलागेका नेपाली यसरी बाँचे

घरको चौथो तल्लाबाट हाम्फालेर आत्महत्या गर्नलागेका एक नेपालीलाई अन्य दुईजनाले बचाएकाछन् । दुवईस्थीत आफू बसेको अपार्टमेण्टबाटहाम्फालन खोज्ने ति नेपालीलाई अन्य दुईजनालेबचाएको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखका छन् । बरदुवईको सो घटनामा जानकारी पाएको ५ मिनेटभित्रै उद्धार टोली पुगेको र ति नेपालीलाई बचाएकोजनाइएको छ । आत्महत्या गर्न खोज्ने तिनेपालीलाईफुर्सदमा

१० हजारजना पुरुषहरु सँग यौन सम्पर्क गरिसकेकी यी महिलाले खोलिन यौन सम्बन्धी यस्तो रोचक तथ्य

१० हजारजना पुरुषहरु सँग यौन सम्पर्क गरिसकेकी यी महिलाले खोलिन यौन सम्बन्धी यस्तो रोचक तथ्य

अस्ट्रेलियाकी एक यौनकर्मी महिला आफूले लेखेको एक किताबका कारण विवादसँगै चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनेग्रो नामकी ती महिलाले किताबमा आफ्नो १५ वर्ष लामो व्यवसायिक यौन जीवनका बारेमा अनेकौं रहस्यहरु खोलेकी छिन् । अस्ट्रेलियामा यौन व्यवसायले कानुनी मान्यता पाएको छ । यहाँ कानुनी रुपमा बैध तरिकाले यौन व्यवसाय गर्नेफुर्सदमा

कठै संसारमा यस्तो पनि हुदोरहेछ – एकातिर सासुको लाश अर्कोतिर ढुंगा !

कठै संसारमा यस्तो पनि हुदोरहेछ – एकातिर सासुको लाश अर्कोतिर ढुंगा !

एजेन्सी ।तपाइहरुले श्रवणकुमारको कथा त पक्कै सुन्नु भएकै होला । एक व्यक्तिको जीवनमा यस्तै एक घटना घटेको छ बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधे । सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाईफुर्सदमा

युवतीको आफ्नै सौन्दर्य बन्यो अभिशाप, उत्तेजक फोटो खिच्न थालेपछि चुकाउनु पर्यो ठुलो मूल्य

युवतीको आफ्नै सौन्दर्य बन्यो अभिशाप, उत्तेजक फोटो खिच्न थालेपछि चुकाउनु पर्यो ठुलो मूल्य

एजेन्सी। संसारमा जो कोही महिला सुन्दर बन्न चाहन्छन् । तर, सुन्दरता नै आफ्नो दुश्मन बन्यो भने के होला ? रुसकी एक महिलासँग यस्तै भएको छ । यहाँकी एक प्राथमिक शिक्षिकालाई उनको सुन्दरताकै कारण जागिरबाट निकालिएको छ । स्कुल व्यवस्थापनका अनुसार ती महिलाको सुन्दरताले बालबालिकाको मनमा गलत फिलिङ आइरहेको थियो ।फुर्सदमा

यी नर्सले यस्तो गरिन, जसका कारण क्लिनिकमा भयो थामिनसक्नु भीड

यी नर्सले यस्तो गरिन, जसका कारण क्लिनिकमा भयो थामिनसक्नु भीड

एजेन्सी। ताइवानकी एक नर्सका कारण यहाँको एक क्लिनिकमा थामिनसक्नु भीड हुन थालेको छ । यी नर्सको फोटो इन्टरनेटमा पनि निकै भाइरल हुँदै गएको छ । निंग चेन लिन नामकी यी नर्स पछिल्ले समय आफ्ना सेल्फीका कारण चर्चामा छिन् । २५ वर्षकी निंगले आफ्नो इन्स्टाग्राममा केही सेल्फी पोस्ट गरेकी थिइन् ।फुर्सदमा

ललाई फकाई युवतीलाई जागिर दिन्छु भन्दै नौ महिनासम्म यौनशोषण गरेर भने – अब मेरो छोरासँग बिहे गर

ललाई फकाई युवतीलाई जागिर दिन्छु भन्दै नौ महिनासम्म यौनशोषण गरेर भने – अब मेरो छोरासँग बिहे गर

एक युवतीलाई अधिकृत बनाइदिने आश्वासन दिएर एक सरकारी अधिकारीले ११ महिनासम्म ती युवतीको यौनशोषण गरेको घटना बाहिरिएपछि विगत २ वर्षदेखि फरार रहेका अधिकारीले अहिले आत्मसमर्थण गरेका छन् । ती अधिकारीमाथि २ वर्षअघि मुद्दा दायर गरिएकोमा उनले अहिले आत्मसमर्पण गरेका हुन् । उनी फरार भएपछि २ वर्षदेखि उनको सम्पत्ति सिल गरिएकोफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI