तपाईं अहिले कला साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चित्रकलाको उन्नयनका लागि नेपाल आर्ट काउन्सिल

चित्रकलाको उन्नयनका लागि नेपाल आर्ट काउन्सिल

काठमाडौँ । कलाको उत्थान गर्ने उद्देश्यले विसं २०१९ मा स्थापित नेपाल आर्ट काउन्सिलको कक्ष कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा विकास हुँदै गइरहेको छ । राष्ट्रप्रमुखको हैसियतले स्थापनाको दिनमा कला परिषद्को संरक्षकको जिम्मेवारी तत्कालीन राजा महेन्द्रले लिनुभएको थियो । कूल २८ हजार ४२३फुर्सदमा

चैतमा तिमीसंग

चैतमा तिमीसंग

काठमाडौं / रास– गत भदौको तेस्रो साताबाट प्रदर्शनीमा आउने भनिएको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिमीसँग’ को प्रदर्शनी मिति चैतमा पुगेको छ । चलचित्र प्रदर्शनका लागि त्यसअघि समय नै नपाएपछि आफूले आगामी २३ चैतबाट देशव्यापी प्रदर्शन गर्न लागेको यसका निर्माता निर्देशक शिशिर राणाले राजधानीलाई बताए ।त्रिकोणात्मक कथामा तयार गरिएको योफुर्सदमा

युवराज नयाँघरे अनेसासद्वारा सिड्नीमा सम्मानित भए

युवराज नयाँघरे अनेसासद्वारा सिड्नीमा सम्मानित भए

मंसिर ४, २०७४ सिड्नीः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोह सम्पन्न गरेको छ। समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवं गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरिन्। कार्यक्रममा अष्ट्रेलियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जेफुर्सदमा

किन दिपकराज गिरीलाई छोडेर दिपाश्री निरौला बनिन हरिवंश आचार्यकी श्रीमती ?

किन दिपकराज गिरीलाई छोडेर दिपाश्री निरौला बनिन हरिवंश आचार्यकी श्रीमती ?

यर्थाथ जीवनमा अझैसम्म अविवाहित निर्देशक, निर्मात्री तथा हाँस्य कलाकार दीपाश्री निरौलाले पर्दामा भने कलाकार दीपकराज गिरीको श्रीमतीको भूमिका धेरैपटक निर्वाह गरिसकेकी छिन् । पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय दीपा नयाँ फिल्म ‘शत्रुगते’मा भने हाँस्य कलाकार हरिवंश आचार्यको श्रीमती बनेकी छिन् । हाल छायांकन भइहेको फिल्म ‘शत्रुगते’मा हरिवंश रफुर्सदमा

थियटर भवनको निर्माण सम्पन्न

थियटर भवनको निर्माण सम्पन्न

पोखरा, ४ मंसिर : पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ । पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएकोे थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष कार्की, सदस्यद्वय दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहयोगमा निर्माणफुर्सदमा

अग्रगामीलाई भोट प्रतिगामीलाई चोट – साहित्य सन्ध्या

अग्रगामीलाई भोट प्रतिगामीलाई चोट – साहित्य सन्ध्या

काठमाडौं, ३ मंसिर- देश चुनावी माहोलमा डुवेका बेला श्रष्टाहरु समेत आ आफ्नो समर्थनसहित आफ्ना मत ब्यक्त गरिरहेका छन् । साहित्य सन्ध्याको नियमित मासिक ३७८ औँ शृङ्खला मङ्सिर २ गते शनिबार अपराह्न १ बजे “अग्रगामीलाई भोट प्रतिगामीलाई चोट, रूपान्तरणका पक्षपातीलाई मतदान गरौँ, समृद्ध नेपाल निर्माण गरौँ” भन्ने आह्वानका साथ रत्नपार्कको शान्तिवाटिकामाफुर्सदमा

बिन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार नौजनालाई

बिन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार नौजनालाई

बिन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ नौजना पत्रकारलाई प्रदान गरिने भएको छ । गीत–संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापित बिन्ध्यवासिनी फाउण्डेशनले पोखराका पत्रकार विजय नेपालसहित देशभर नौजना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो । भोलि मंसिर २ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिन्ध्यवासिनी सम्मान तथा संगीत साँझमा पत्रकार नेपालसँगैफुर्सदमा

साहित्य विकास परिषदले लण्डनमा गर्यो एक साहित्यिक जमघट कार्यक्रम

साहित्य विकास परिषदले लण्डनमा गर्यो एक साहित्यिक जमघट कार्यक्रम

कोमल मल्ल लण्डन । नेपाली साहित्य विकास परिषद् यूके ले नेपालबाट लण्डनमा एक अन्तराष्ट्रीय सम्मेलनमा भाग लिन आएका युवा साहित्यकार तथा कवि निर्मलकुमार थापालाई एक साहित्यिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वागत सम्मान् गरेको छ वेष्ट लण्डन ग्रिनफोर्ड स्थित परिषद् सचिवालयमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथि कवि थापालेफुर्सदमा

दुबईमा हुदैछ ‘शुभ यात्रा साँझ’, इन्दिरा जोशी ‘हट’ हुने

दुबईमा हुदैछ ‘शुभ यात्रा साँझ’, इन्दिरा जोशी ‘हट’ हुने

काठमाडौं – यूएइको दुबई शहरमा ‘शुभ यात्रा साँझ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । २२ डिसेम्बरमा आयोजना हुन लागेको कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले आफ्नो प्रस्तुति दिनेछन् । ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा यी कलाकारकोफुर्सदमा

१७ वर्षपछि महजोडीले ‘शत्रुगते’ नामक चलचित्र बनाउदै

१७ वर्षपछि महजोडीले  ‘शत्रुगते’ नामक चलचित्र बनाउदै

काठमाडौं । महसञ्चारले १७ वर्ष पछि निर्माण गर्न लागेको कथानक चलचित्र ‘शत्रुगते’ को शुभमुहुर्त गरिएको छ । सोमबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा चलचित्रको शुभमुहुर्त गरिएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको उपस्थितीमा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको शुभमुहुर्त सँगै निर्माण टोली छलचित्र ‘शत्रुगते’ को छायांकनका लागि वीरगन्ज हिँडेकोफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI