तपाईं अहिले दुर्घटना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डोटीमा जीप दुर्घटना : नौ जनाको मृत्यु, सबैको सनाखत

-भूमिराज जोशी डोटी – गए राती डोटीको बोगटान गाउँपालिका–६ गगुडा धारमा भएको जीप दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  साबिकको गगुडा गाबिसको वडा–८ कटैगाउँको धार नजिकै गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा : बोगटान गाउँपालिका—१ सिमचौरका  ३५ बर्षीय बिष्णु बहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर,फुर्सदमा

दुबईमा फेरि २ नेपाली कामदारको ज्यान गयो 

होम कार्की, कान्तिपुर । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सुरक्षा गार्डसहित ७ जना कामदारको ज्यान गएको छ । ६ जना नेपाली गम्भीर घाइते भएका छन् । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा वासुदेव लामिछाने र चितवनका कृष्णप्रसाद भुसाल छन् । घाइते हुनेमा चारआली झापाका २८फुर्सदमा

बेलायतको म्यान्चेष्टरमा पप कन्सर्टमा आक्रमण, १९ को मृत्यु [video]

म्यान्चेष्टर । बेलायतको म्यानचेस्टर शहरमा आयोजित पप कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको छ । गायिका गायिका एरियाना ग्र्यान्डको कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको हो । विष्फोटका कारण १९ जनाले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले घटना कुनै चरमपन्थी समुहले घटाएकोफुर्सदमा

रविनाको मृत्युको कारण थप रहस्यमय बन्दै

नवलपरासी । नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् । किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्फुर्सदमा

फेरि घट्यो दुखद घटना,गायक विक्रम परियारको ढुंगाले हानेर हत्या 

अज्ञात समूहले ढुंगा प्रहार गरेर ४४ वर्षीय गायक तथा कलाकार विक्रम परियारको हत्या भएको छ ।  व्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेका परियारको आइतबार साँझ ५ बजे हत्या भएको प्रहरीले बताएको छ । निर्वाचनमा मतदान गर्न शनिवार दमौली आएका परियारलाई किन र कसले हत्या गरेको भन्ने अहिलेसम्म खुलेको छैन । फुर्सदमा

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI