तपाईं अहिले दुर्घटना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

हजुरबुबालाई पछ्याउँदै जाँदा गाडीले किचेर बालकको मृत्यु

पाल्पा, २७ मंसिर :  पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्कोफुर्सदमा

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रुकुम, २२ मंसिर : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । दुर्घटनामा परीफुर्सदमा

पौडी खेल्न गएका युवकको शव हिलोमा गाडिएको अवस्थामा फेला, शंकास्पद तीन पक्राउ

पौडी खेल्न गएका युवकको शव हिलोमा गाडिएको अवस्थामा फेला, शंकास्पद तीन पक्राउ

गाईघाट, उदयपुर, २२ मंसिर (रासस) ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ताफुर्सदमा

शुक्रबार बिहान काठमाडौंमा गयो भूकम्प

शुक्रबार बिहान काठमाडौंमा गयो भूकम्प

२२ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । ०७२ बैशाखमा भूकम्प जाँदा देशमा ठुलो जनधनको क्षति भएको थियो, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प गएको हो ।

मिलको फित्तामा बेरिएर ३२ वर्षीया महिलाको मृत्यु

गौर, रौतहट, १९ मंसिर : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धानफुर्सदमा

कांग्रेस नेता गगन थापा माथि बम प्रहार १० कदम पछाडी भएको भए जेपनि हुन सक्थ्यो

कांग्रेस नेता गगन थापा माथि बम प्रहार १० कदम पछाडी भएको भए जेपनि हुन सक्थ्यो

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्। चुनाव प्रचारप्रसारका लागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनका सहयोगी जीवन भण्डारीले जानकारीफुर्सदमा

आमा बिरामी परेर सुतिरहेको अवस्थामा १८ महिने बालकको पोखरीमा डुबेर मृत्यु

आमा बिरामी परेर सुतिरहेको अवस्थामा १८ महिने बालकको पोखरीमा डुबेर मृत्यु

खोटाङ, मंसिर १८ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङमा १८ महिने बालकको पोखरीमा डुबेर ज्यान गएको छ । खेल्नेक्रममा घरछेउमा रहेको माछा पोखरीमा डुब्दा सोमबार बिहान बालक युकेश राईको ज्यान गएको हो । आमा बिरामी परेर सुतिरहेको र हजुरआमाले हेरिरहेको बालकलाई हजुरआमाले आमासँग छाडेर गाईवस्तुलाई घाँस दिन गएर घरफुर्सदमा

धादिङमा ट्रिपर दुर्घटना, उपचारका लागि काठमाडौंं लैजादै गर्दा एकको मृत्यु

धादिङ,   मंसिर १८ – धादिङको धुनिबेसी नगरपालिका वडा नं। ६ चालिसेमा सोमबार बिहान भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । बैरेनीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७४०७ नम्बरको ट्रिपर  पल्टिँदा गल्छि गाउँपालिका वडा नं ६ बैरनी का २८ वर्षका सहचालक राजेश बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीफुर्सदमा

त्रिशुली दुर्घटना जानाजान ठोकाएर गराएको घाइतेको सनसनीपूर्ण बयान पढ्नुहोस

त्रिशुली दुर्घटना जानाजान ठोकाएर गराएको घाइतेको सनसनीपूर्ण बयान पढ्नुहोस

काठमाडौँ, १४ मङ्सिर – काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु.१ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् । बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना.६ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो, नयाँ पत्रिकामा खबर छ । सातफुर्सदमा

भक्तपुरमा आफैले चलाएको कार पल्टिंदा एकजनाको घटनास्थलमै मृत्यु

भक्तपुरमा आफैले चलाएको कार पल्टिंदा एकजनाको घटनास्थलमै मृत्यु

भक्तपुर, १४ मंसिर : आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भईफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI