तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किन रोकियो त आज नेपाल र हङकङबीचको खेल?

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ। हङकङमा समुद्रीआँधिका कारण आजको खेल स्थगित गरिएको हो। खेल भोलि हुनेछ। विश्वकपमा छनौट हुने नेपालले यो खेल जित्नै पर्ने दबाव छ। गत शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले हराएको थियो।

हङकङसँग नेपाल ८३ रनले पराजित भयो, विश्वकप छनोटमा खतरा

हङकङसँग नेपाल  ८३ रनले पराजित भयो, विश्वकप छनोटमा खतरा

काठमाडौं, २७ असोज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालमा हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागिफुर्सदमा

सबैभन्दा कम्जोर मानिएको प्यालेस्टाइनसँग नेपाल पराजित भो

सबैभन्दा कम्जोर मानिएको प्यालेस्टाइनसँग नेपाल पराजित भो

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा नेपाल सबैभन्दा कमजोर मानिएको राष्ट्र प्यालेष्टाइनसँग २–१ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपालको एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने सपनासमेत चकनाचुर भएको छ । नेपालका लागि व्रिजेश चौधरीले एक सान्त्वना गोल गरेका थिए । यता प्यालेष्टाइनका लागि भने मोहम्मदले दुई गोल गरेफुर्सदमा

एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा नेपालले भारतलाई बराबरीमा

एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा नेपालले भारतलाई बराबरीमा

काठमाडौं– एफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ’डी’को दोस्रो खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको छ । पहिलो हाफ गोलरहित बराबरी रहेकोले दोस्रो हाफमा दुवै टोलीले दुई दुई गोल गरे । ७६ औं मिनेटमा विर्जेश चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो । ८२ औं मिनेटमा भारतले हरप्रितले गोल गर्दै बराबरीफुर्सदमा

मोरङ त्रिभुवन आर्मी क्लबलाई हराउँदै दूधे गोल्ड कपको सेमिफाइनमा

मोरङ त्रिभुवन आर्मी क्लबलाई हराउँदै दूधे गोल्ड कपको सेमिफाइनमा

६ असोज, झापा । झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ-११ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दूधे खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म खेल गोलरहित बराबरमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।फुर्सदमा

रोनाल्डो, लिओनल मेस्सीसँगै नेइमार पनि फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा

रोनाल्डो, लिओनल मेस्सीसँगै नेइमार पनि फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा

६ असोज, काठमाडौं । फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सीसँगै नेइमार पनि परेका छन् । गत सिजन यो अवार्ड रोनाल्डोले जितेका थिए । नेइमार यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेज्ट जर्मेन पुगेका छन् । उत्कृष्ट गोलकिपरको मनोनयनमा युभेन्टसका बुफोन, रियल मड्रिडका नाभास र बार्यनफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI