तपाईं अहिले अपराध सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विजयको खुसियालीमा वाम गठबन्धनका कार्यकर्ताले रक्सी खाएर प्रहरीमाथि हातपात गरे, चार प्रहरी घाइते

बझाङ, २३ मंसिर – वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ । शुक्रबार जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए । ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु,फुर्सदमा

चुनावको मुखमा देशभरि आतंक – उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

चुनावको मुखमा देशभरि आतंक – उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

लहान, १९ मंसिर : अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४(ख)का प्रदेशसभा उम्मेदवार बन्नुभएका मो सहमुद अलीमाथि छुरा प्रहार भएकोफुर्सदमा

शेरबहादुर र नारायण घुस लिंदालिंदै रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई रु तीस हजार घुस लिदा लिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाईफुर्सदमा

खुकुरी देखाएर मुखमा कपडा कोचेर हात खुट्टा बाँधेर लुटपाट

पाल्पा, मंसिर १८ । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी,फुर्सदमा

हत्या गर्ने प्लान मेरो, एक्सन चाहि लोप्साङ को – गुण्डा नाइके समीरमानको बयान [video]

हत्या गर्ने प्लान मेरो, एक्सन चाहि लोप्साङ को – गुण्डा नाइके समीरमानको बयान [video]

काठमाडौं : ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।’ शनिवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन र नेकपा एमालेको युवा संघ रुपन्देहीकाफुर्सदमा

पाप धुरीबाट कराउँछ – यसरी पक्राउ पर्यो गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान सिंह बस्नेत

पाप धुरीबाट कराउँछ – यसरी पक्राउ पर्यो गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान सिंह बस्नेत

काठमाडौं निर्माण व्यवसायी तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीमा दिउसै गोली हानी भएको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। बस्नेतलाई मंसिर १६ गते चितवनबाट पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जनाए। पक्राउ बस्नेत दुर्गा तिवारी र गौचन हत्या तथाफुर्सदमा

आखिर अपराध कतिदिन सम्म लुक्दोरहेछ र ? गौचन हत्याका मुख्य योजनाकार गुण्डा नाइके समीरमान सिंह बस्नेत पक्राउ

आखिर अपराध कतिदिन सम्म लुक्दोरहेछ र ? गौचन हत्याका मुख्य योजनाकार गुण्डा नाइके समीरमान सिंह बस्नेत पक्राउ

१७ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष तथा निर्माण व्यवसायी शरदकुमार गौचनको राजधानीमा दिनदहाडै भएको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । ३२ वर्षीय गुण्डा नाइके समीरमान सिंह बस्न्यातलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चितवनबाट पक्राउ गरेको हो । सीआईबीलेफुर्सदमा

झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

१६ मंसिर, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोफुर्सदमा

गाईपालन गरेर बसेका श्रीमान श्रीमतीको विभत्स हत्या

१६ मंसिर, सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको बिभत्स हत्या भएको छ । व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको हत्या भएको हो । घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाईफुर्सदमा

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चढेको गाडी नजिकै बाटोमुनिको कान्लामा यसरी भयो बम विष्फोटन

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चढेको गाडी नजिकै बाटोमुनिको कान्लामा यसरी भयो बम विष्फोटन

१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएकोफुर्सदमा

Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI