प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी राखिएको बम सेनाले गर्यो डिस्पोज

कैलाली, मंसिर १८ – प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । कैलालीको धनगढीबाट डडेलधुरा जान लागेका प्रधानमन्त्रीलाई लक्षित गरी राखिएको बम सेनाले डिस्पोज गरेको हो ।

धनगढीमा प्रधानमन्त्री बसेको होटल नजिकै डढेलधुरा जाने बाटोमा बम भेटिएको प्रहरीले जनाएको छ । धनगढीबाट डढेलधुरा जाने प्रधानमन्त्रीको रुटमा जाँच गर्दा बम भेटिएको थियो ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI