सलमान खानले काठ्मान्डुको टुडिखेलमा धमाका मचाउदै साथमा प्रभु देवा र ज्याक्लिन पनि

एजेन्सी । बलिउड सुपरस्टार अभिनेता सलमान खान र श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिस नेपाल आउदैछन् । उनीहरुसंगै प्रभु देवा,जरिन खान,डेजी शाह,मित बर्दस आउने भएका छन् ।

७ वर्ष अघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौमा उतारेर अहिलेसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले खानलाई ल्याउन लागेका हुन ।

कार्यक्रम २६ फागुन शनिबार टुडिखेलमा हुने दबंग स् द सलमान खान लाइभ इन नेपाल कन्र्सटमा उनी सहभागि हुन बताइएको छ ।

अडिसन इभेन्ट नेपाल कम्पनीबाट आयोजना गरिएको हो । यसले सलमान सहितका कलकारहरुको पारिश्रमिकको लागि विहीबार संस्कुती, पर्यटन उड्डन मन्त्रालयसंग अनुमती मागको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI