देश बनाउने जिम्मा अब केपी ओलीलाई (भिडियो)

काठमाडौँ । निर्वाचनको संघारमा जन सांस्कृतिक महासंघ नेपालको अन्तरा समुहले नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थन गर्दै एक विशेष गीत सार्वजनिक गरेको छ।

अन्तरा समुहका कलाकारको स्वर रहेको गीतको बोल – देश बनाउने जिम्मा अब केपी ओलीलाई भन्ने रहेको छ । किरण थापाले संपादन गरेको गीतलाई जन सांस्कृतिक महासंघ नेपालले निर्माण गरेको हो।

एकाएक वाम गठबन्धबाट चर्चामा रहेका केपी ओलीलाई यो गीतले समेत चुनावी प्रचारमा थप सहयोग पुर्याउने महासंघको विश्वास छ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI