धमाधम सार्वजिनक हुन थाले अश्लील भिडियो I
फेसबुकमा साथीसँग बाँड्नुहोस
रौतहटको सदरमुकाम गौरमा मोबाइलमार्फत खिचिएका अश्लील भिडियो सार्वजनिक हुन थालेको छ । बितेकि दुई महिनामा गौरमा ६ वटा अश्लील भिडियोहरू सार्वजनिक भएको छ । गौर-१ का साइबर सञ्चालक रबि केशरीको अश्लील भिडियो सार्वजनिक भएको दुई महिना नबित्दै बिधार्थी, शिक्षक, चिकित्सक र स्थानिय राजनीतिक दलका नेताहरुको ६ अश्लील भिडियो सार्वजनिक भएको हो । साइबरमा कामकाजका लागि आउने एक युवतीसँग यौन सम्पर्क गरी भिडियो बनाएर साइबर डट कमका सञ्चालक केशरीको अश्लील भिडियो सार्वजनिक भएपछि यस्तो सेक्स भिडियो क्लिप्स सार्वजनिक हुने शृखला सुरु भएको हो ।
गौर-५ मा रहेको रबि डेन्टल क्लिनिकका सञ्चालक डा.सुधीर सिहको अश्लील भिडियो हालसालै सार्वजनिक भएको छ । युवतीहरुलाई ढाँटेर मोबाइल वा क्यामराबाट खिचिएका यस्ता अश्लील भिडियोहरू अहिले गौरका युवा देखि वृद्धसम्मका हाताहातमा पुगेको छ । क्याम्पसमा अध्यनरत छात्रछात्राहरू, राजनीतिक दलका कार्यकर्ता, शिक्षकलगायतले जानीजानी बनाएको अश्लील भिडियोहरू धमाधम सार्वजनिक हुन थालेपछि स्थानियवासी चिन्तित भएका छन् ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com