Navin Sanjel
फेसबुकमा साथीसँग बाँड्नुहोस
नाम – नवीन सन्जेल
इजरायल बसाईको अवधि - १ बर्ष
नेपालमा घर - सनिश्चरे झापा
हाल - इजरायलमा कार्यरत
मन पर्ने ठाउँ - नेपाली स्वादको खाना
मन पर्ने पोशाक - टी-शर्ट र जिन्स पैंट
मन पर्ने रंग - कालो
मन पर्ने अभिनेता - रणबीर कपूर
मन पर्ने अभिनेत्री - क्याट्रिना कैफ
मित्रता के हो ? – त्यस्तो ब्यक्ति जसले हामीलाई नजिकबाट चिन्दछ र हामी जे छौ जस्तो छौ , त्यही रूपमा मन पराउँछ |
प्रेम के हो ? - प्रेम केही जित्नु वा प्राप्त गर्नुको नाम होइन | बरु प्रेम भनेको हार्नु हो, आफ्नो सर्वस्व र स्वयं आफैलाई पनि |
जीवन के हो ? - अरुलाई निस्वार्थ समर्पित जीवन नै वास्तविक जीवन हो |
जीवनको उद्देश्य ?- समाजिक सेवा
खबरसाइट कतिको भिजिट गर्नुहुन्छ ? - प्राय: दैनिक रूपमा, नेट उपलब्ध भएको बेला |


