यहि जुन १५ तारिख शुक्रबार साझ तेलाविभको हागना-१३५ को बेतबार्बर हलमा हेल्पिंग हेण्डस इन इजरायल र एक्सन युवा क्लबको सयुक्त्त आयोजनामा नेपाली चलचित्र उद्योगको इतिहास मै सर्बाधिक चर्चा र सफलता बटुल्न सफल नेपाली कथानक चलचित्र चपली हाईटको च्यारेटी शो प्रदर्शन हुनगई रहेकोछ |
०५-०६-२०१२ शनिबार बिहान माछापुच्छ्र्रे हिमालमा हिम पहिरोका कारण सेती नदीमा आएको भीषण बाढीमा परि घाईते र मृत्यु भई बिचलितमा परेका परिवारका सदस्यहरुलाई सहयोग पुर्याउनका लागि एक्सन युवा क्लब र हेल्पिंग हेन्डस इन इजरायलले उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो |
अकल्पनीय प्राकृतिक बिपतिले देश नै सोकमा डुबेको यस बेलामा सोक सन्तब्ध परिवार प्रति हामी हार्दिक समबेदना प्रकट गर्दछौ |र हामी इजरायलमा कार्यरत सम्पूर्ण सहयोगीमनहरु तथा सम्पूर्ण संघ संस्थाहरुलाई दुखको यस घडीमा हातेमालो गरौ र चर्याई रहेका मनहरुमा मलम पट्टि गरौ भन्दै, हाम्रो यस कार्यक्रममा आ-आफ्नो ठाउबाट सहयोग पुर्याई दिनुहुन् हार्दिक अनुरोध गर्दछौ |
तपाई हामीले गरेको सानो सहयोगले बिपतीमा परेका ति परिवारहरुलाई पक्कै पनि ठोलो राहत मिल्नेछ भन्ने हामीले विश्वास लिएका छौ | फिल्म हेर्नका लागि सहयोग स्वरूप १०० सेकेल लीने निर्णय गरिएको छ , भने फिल्म साझ ९ बजे देखि शुरु हुनेछ | फिल्म हेर्न जानको लागी हलसम्म जाने गाडीको व्यवस्था समेत गरिएको छ |
यस्तै सहयो जुटाउने क्रममा हामी निरन्तर यात्रामा लागेका छौ |यसपटकको हाम्रो यात्रा यहि जुन १६ तारिख शनिबारका दिन उत्तरी भाग तेबेरियाका रमणीय स्थानहरु खोप गानिममा पौडी खेल्ने ,गालिल तालमा बोटिंग गर्नुको साथै अन्य रमणीय स्थानहरुको अबलोकन गर्ने तय गरेका छौ |
इजरायलमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुलाई आ-आफ्नो ठाउबाट सकेको सहयोग पुर्याई दिनुहुन हार्दिक अनुरोध गदै, हाम्रो यो सहयोगी यात्रामा तपाइँहरु पनि आफ्नो यात्रालाई निरन्तरता गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौ |
प्रस्थानगर्ने समय- जुन -१६ -२०१२ शनिबार बिहान ६ बजे..
प्रस्थान गर्ने स्थान- तेल-अबिवको चिल्ड्रेन पार्क
फर्किने समय - साझ ५ बजे तेल-अबिव
भ्रमण शुल्क - १०० सकेल
भ्रमण र फिल्म हेर्नका लागि सम्पर्क - नम्बरहरु ==>>
कृष्ण ज्ञावाली "संरक्षक्" (एडभान्स मनी ट्रान्सफर ) - 0547849146
सूर्य बस्याल 0549550775
कृजल के.सी 0543119043
बिपिन तमांग 0546365725
अनन्त मगर ०५४५९७९२१५,
राजू सुबेदी ०५४६६२७५६९,
बिसनु ओली ०५४५८०२३९६,
संतोष पन्त ०५४३४४४१५९
,राज प्रसाइ ०५४६६४५८९७,
मदन पौडेल ०५४३१९३१७३,
मोहन चौलगाई , ०५४९९५४६६५
दीपेन्द्र पंगेनी , ०५४३९४८०६५
ओम प्रसाद प्रसाई 0542597812
कृष्ण निरौला 0547460753
कुमार पौडेल 0546282240
हरि मानन्धर 0543185980
नेहा गुरुङ 0543075429
रन्जु कार्की 0546042074
सुनिता पौडेल ,पन्त 0543284079
सुर्य सिंखडा0549074004
सुमन कार्की0547122871
कुमार दाहाल 0543123823
सुरज श्रेष्ठ 0544281420
उमेश थापा 0549939547
राम ढुंगाना -0549939602
निरज सुबेदी 0549392576
हजुरी कडेल, शाह 0549208339
विष्णु तिमल्सिना ०५४९७१०३१४
साबित्रा पाठक ०५०३०४४००५
हरी अर्याल ०५४२८९३१२०
संजिता बाँस्कोटा ०५४२३७९७६५
कल्पना न्यौपाने ०५४८१५७४९३
हाम्रो यस अभियानमा सहयोग पुर्याउने हुने मिडिया पार्टनरहरु ओएस नेपाल डटकम, हाम्रो संसार डटनेट, नविन नेपाल डटकम, खबरसाइट डट कम, नेपाल इजरायल डट नेट र नेप्लिज इन इजरायल डटकम रहनु भएको छ |
आयोजक
हेल्पिंग हेण्डस इन इजरायल र एक्सन युवा क्लब इजरायल.....
Chapali Height - Official Theatrical Trailer
Chapali Height - Song by Sabin Rai
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com