अमेरिकामा आएको आंधीहुरीले एघारको ज्यान लियो I
फेसबुकमा साथीसँग बाँड्नुहोस
न्यूयोर्क, फागुन १८ (एजेन्सी)-अमेरिकामा आएको भयानक आँधीमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ। दक्षिण तथा मध्यपश्चिमका छ वटा प्रान्तमा कम्तिमा १७ आँधी आएको बताइएको छ।
इलिनोइस प्रान्तमा आएको एक आँधीले होटलको झ्यालबाट फर्निचरसमेत उडाएको एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसीले जनाएको छ। आँधीका कारण दुई राज्यमा आपतकालको घोषणा गरिएको छ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com