ग्यारेन्टीका साथ १ दिनमा १ किलो तौल घटाउन यसो गर्नुहोस

आजकल मानिस तौल बढेर हैरान भएका छन् । यसले रुप र शारीरिक बनावट नराम्रो देखाउने मात्र होइन, मानिसको स्वास्थ्यमा समेत गम्भीर समस्या निम्त्याइरहेको हुन्छ । भनिन्छ मोटोपनाको शिकार भएको शरीर रोगको घर हो । नियमित व्यायाम गर्ने, सागसब्जी फलफुल लगायतका स्वस्थकर खानेकुरामा ध्यान दिने गर्नाले हामी आफ्नो शरीर फिट र स्वस्थ राख्न सक्छौं । यदि तपाईं पहिले नै मोटाइ सक्नु भएको छ भने यहाँ मोटोपना घटाउने सजिलो घरेलु उपायको बारेमा चर्चा गरिन्छ ।

१ दिनमा १ किलो तौल घटाउन यसो गर्नुहोस

मानिसको शरीरको तौल घटाउने एउटी फर्मुला भनेको हामरो शरीरले उपयोग गर्ने भन्दा धेरै खाना नखाने अर्थात् जति क्यालोरी हामी खर्छ गर्छु त्यतिमात्र खाना खाने । हाम्रो शरीरलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा व्यक्ति अनुसार फरक फरक हुन्छ । शारीरिक दौडधुप र परिश्रम धेरै गर्ने मानिसलाई धेरै क्यालोरीको आवश्यकता पर्छ । सामान्यतया शरीरले दैनिक खपत गर्ने क्यालोरीभन्दा कम क्यालोरी (खानेकुरा) लिन थाल्नु भयो भने तपाईं स्वत घट्न थाल्नुहुनेछ ।

सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी

बनाउने विधि : एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ । यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् ।

हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ । यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतिले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI