यसो गरे प्रेममा कहिल्यै धोका हुदैन

वास्तुशास्त्रको अनुसार धोका विभिन्न प्रकारका हुन्छन।व्यक्ति कुनै पनि समयमा धोका खान सक्छ ।हामी आज युवायुवतीको प्रेममा हुने धोकाको बारे चर्चा गर्दैछौं । वास्तुशास्त्रमा यस सम्बन्धी के व्यवस्था छ त ? जुन उपायहरु अपनाएपछी तपाईं धोकाबाट बच्न सक्नुहुनेछ ।

१. यदि तपाईं युवक हुनुहुन्छ र प्रेमिकाबाट हुन सक्ने धोका बाट बच्न चाहनु हुन्छ भने आफ्नो बेडरुमको भित्ताको रंग हल्का पिंक या हल्का रातो लगाउनुहोस । यसैगरी विच्छ्यौना सिरक तथा सिरानीको कभरको रंग पनि ज्यादा गाढाभन्दा हल्का नै रोज्नुहोस ।

२.यदि घर या बाहिर कुनै कार्यक्रम हुदैछ र त्यसमा तपाईंका घरका आमा दिदिबहिनीहरु सहभागी हुदैछन भने, उनीहरुलाई एकै समयमा एकै प्रकारको रातो रंगको पहिरन या साडी लगाएर जान बाट रोक्नुहोस ।.

३. जब तपाईं खाना खाएर सकेपछि जुठा भाडाकुडाहरु लामो समयसम्म भान्सामा रहन नदिनुहोस , जुठा थाल कचौराले सधैं नकारात्मक उर्जाको प्रवाह गरिरहेको हुन्छ ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI