प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो – तिमीले नै भन्थ्यौ तिम्रा नयन राम्रा

काठमाडौं, २२ भदौ – नेपालि आधुनिक संगीतका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्ले नै भन्थ्यौ’ बोलको गीति भिडियोमा नन्दिता केसी र राघव आचार्यको अभिनय देख्न पाइन्छ ।

बाबुराम बोहराको शब्द र एकनारायण भण्डारीको संगीत रहेको गीतको भिडियोलाई शिव बिकले छायांकन तथा निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI