भरतपुरमा मतगणना जारी , देवी ४१७ मतले रेणुभन्दा अगाडि

चितवन : भरतपुरमा भइरहेको मतगणनामा वडा नम्बर १९ का २ हजार ७ वटा मतगणना भइसक्दा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ।

हालसम्मको मतगणना अनुसार देवीको मत ४१ हजार ६६९ छ भने माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालको मत ४१ हजार २५२ रहेको छ।

दुवैको मत अन्तर ४१७ रहेको छ।

वडा नम्बर १९ र २० गरी करिब ६ हजार मत गन्नुपर्नेछ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI