रोनाल्डोले गरे मेसीको एउटा कीर्तिमानको बराबरी

रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका आफ्ना प्रतिद्वन्दी लिओनल मेसीको ८ वर्षदेखि हरेक सिजन ला लिगामा २५ भन्दा बढि गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।

रोनाल्डोले ला लिगाअन्तर्गत मालागाविरुद्ध गोल गर्दै २५ गोल पुरा गरेका थिए। यसपालि चोटका कारण ढिलो सुरुवात गरेका रोनाल्डोले ला लिगाको पछिल्लो १५ खेलमा मालागाविरुद्ध १५ गोल पनि थियो।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI