राप्रपा बाहिरिएपछि के सरकारले बहुमत गुमायो? यस्तो छ संसदीय गणित [video]

काठमाडाैं। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव अगाडि बढेपछि सरकारबाट राप्रपा पछि हटेको छ। राप्रपाबाट सरकारको नेतृत्व गरेका अध्यक्ष कमल थापासहित मन्त्रीहरू फिर्ता भएका छन्। सरकारमा रहेको समर्थन पनि राप्रपाले फिर्ता लिएको छ।

सरकारमा सामेल तेस्रो ठूलो शक्तिले समर्थन फिर्ता लिएपछि के सरकार अल्पमतमा परेको हो?
यो भिडियोमा प्रस्तुत छ सरकार भित्र र बाहिरका दल र सांसद संख्याको अंक गणितः


डिसिनेपाल ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI